बागमती प्रदेशः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन विधेयक फिर्ता
हेटौँडा । बागमती प्रदेशसभा सचिवालयले एक विधेयकलाई फिर्ता गरेको छ । संसद् सचिवालयमा दर्ताका लागि पठाइएको उक्त विधेयकलाई फिर्ता गरेको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयले पुनः विचार गर्न फिर्ता गरेको...
बागमतीमा विवादमा पर्यो आर्थिक सुधार सुझाव समिति, अर्थमन्त्रीले झुक्याएको भन्दै विरोध
हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक सुधार सुझाव समिति गठन गर्दा मन्त्रिपरिषदलाई झुक्याएको खुलेको छ । २७ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशको राजश्व दायरा बढाउने र राजश्व प्राप्तिको अवस्था विश्लेषण र बाँडफाँडमा देखिएको समस्या पहिचान...
आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘ह्रस्व-दीघ’ प्रदर्शनमा
बकैया दर्पण : आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘ह्रस्व-दीघ’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि यो चलचित्र सिनेमाघरमा आएको हो । बुधबारदेखि देशभरका प्रायः मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनहरूले यो चलचित्रका लागि अग्रीम टिकट बुकिङ खुल्ला गरिएको थियो । देशभरका हलले...
बागमती प्रदेशमा बनेको हस्तकला बिधेयक कार्यन्वयनमा जोड दिदैछौं–समिति सभापति श्रेष्ठ
हेटौंडा । बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले बागमती प्रदेशमा बनेको प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८१ को कार्यान्यनका लागि आफुहरुले जोड दिइरहेको बताउनु भएको छ । यस...
गौशाला क्षेत्रमा महानगरले चलायो डोजर
बकैया दर्पण : गौशाला क्षेत्रमा सीमाभित्र अतिक्रमण गरी बनाइएका संरचना भत्काउन काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। नगर प्रहरी बल डोजरसहित गौशाला क्षेत्रमा पुगेपछि केही स्थानीयले विरोधसमेत गरेका थिए। डोजर चलिरहँदा अवरोध गर्न खोजेका अभियन्ता सुमन सायमी र केही स्थानीयलाई...
क्षतिपूर्तिको सहमति नजुट्दा नगरकोटीको शव अझै अस्पतालमै
बकैया दर्पण : झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करका कारण ज्यान गुमाएका कागेश्वरी मनहरा-२ आलापोटका ३८ वर्षीय नारायण नगरकोटीको शव अझै अस्पतालमै रहेको छ। परिवार र चालक पक्षबीच क्षतिपूर्तिको सहमति नजुट्दा शव व्यवस्थापनमा ढिलाइ भएको हो। बुधबार शंकरापुर-९, इन्द्रायणीमा...
रातोमाटे प्रहरीद्वारा ३१ किलो गाँजासहित दुई जना पक्राउ
बकैया दर्पण : मकवानपुरको रातोमाटे चेकपोइन्टमा प्रहरीले ३१ किलो १२० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बिहान करिब ६:१० बजे पूर्व-पश्चिम लोकमार्गमा जाँच गर्ने क्रममा मनहरीबाट पथलैयातर्फ जाँदै गरेको ना १ ह...
दुर्घटना गरेका झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी
बकैया दर्पण : काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको दुर्घटनामा पक्राउ परेका झाँक्री प्रकाश भुजेलको सवारी चालक अनुमति पत्र (लाइसेन्स)माथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । दुर्घटनापछि बुधबार दिउँसो...
भक्तपुरमा ९४ वर्षीया वृद्धाको हत्या
बकैया दर्पण : भक्तपुर नगरपालिका-३ स्थित नासमनामा एक वृद्धाको हत्या भएको छ। ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या भएको अवस्थामा प्रहरीले बुधबार राति फेला पारेको हो। बिहान तरकारी किनेर घर गएकी विष्णुकुमारी...
राप्रपाले घोषणा गर्यो हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षको उम्मेदवार
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षको लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षका लागि १६ मंसिरमा उपचुनाव हुनेछ । आइतबार नगर...










