गौशाला क्षेत्रमा महानगरले चलायो डोजर

बकैया दर्पण संवाददाता
३० कार्तिक २०८१, शुक्रबार १६:१९

बकैया दर्पण : गौशाला क्षेत्रमा सीमाभित्र अतिक्रमण गरी बनाइएका संरचना भत्काउन काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। नगर प्रहरी बल डोजरसहित गौशाला क्षेत्रमा पुगेपछि केही स्थानीयले विरोधसमेत गरेका थिए।

डोजर चलिरहँदा अवरोध गर्न खोजेका अभियन्ता सुमन सायमी र केही स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिकाले गैरकानुनी तवरबाट सरकारी जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*