हेटौँडा उपमहानगर क्षेत्रमा पनि देखियो बाघ
मकवानपुरको हेटौँडामा, दुईवटा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौँडा उपमहानगरपालिका वडा नंबर ९,१२ र १३ को सिमाना क्षेत्रमा बाघ देखा परेको छ । शनिबार राति स्थानीयहरुले गाउँ वरपरको क्षेत्रमा बाघ देखा परेको बताएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका हेटौँडा...
सहुलियत स्वास्थ्य उपचारका लागि बकैया गाउँपालिका र पुष्पाञ्जली हस्पिटलबिच सम्झौता
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका र चितवनको पुष्पाञ्जली हस्पिटल प्रा.लि.बिच उपचार सहुलियत करारनामामा सम्झौता भएको छ । शुक्रबार गाउँपालिकामा पुष्पाञ्जली हस्पिटल प्रा.लि.का प्रबन्ध–निर्देशक सुजनराज अधिकारी र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सम्झौतापत्रमा हस्तक्षर गरेका छन् । बकैयाका गाउँपालिकावासीलाई...
बकैया वडा नं ९ मा रहेको कालीदेवी माध्यमिक बिधालयमा खेल सप्ताह सम्पन्न
बकैया दर्पण : बकैया गाउँपालिका वडा नं ९ मा रहेको कालीदेवी माध्यामिक बिद्यालयमा ३ दिने खेल सप्ताह संम्पन्न भएको छ । पौष १६ गते देखि १९ गते सम्म संचालनमा रहेको खेल सप्ताहमा चम्चा गुच्चा ,सियो धागो ,चकलेट खाने खेल,कलम...
बकैया फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्नुभएको हो । प्रतियोगितामा सिनियरतर्फको उद्धाटन खेलमा...
छैठौं बकैया फुटबल प्रतियोगिताको तयारी तीव्रः भोलि शनिबार खेल तालिका सार्वजनिक गरिने
बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको तयारी तीव्र भएको छ । आगामी पुस २४ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी तीव्र र अन्तिम चरणमा पुगेको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले बताउनुभयो । बकैया–३ स्थित...
क्लबस्तरिय फुटबल प्रतियोगिताको उपाधी बकैयालाई
बकैयाः मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधी बकैया खेलकुद विकास समितिले जितेको छ । आइतबार वडा नम्बर-५ स्थित कर्माचुलीमा भएको फाइनल खेलमा आयोजक जन एकता क्लबलाई १-० गोलले हराउँदै बकैयाले उपाधी जितेको हो । बकैयाको जितमा...
क्लबस्तरीय फुटबल प्रतियोगिताः फाइनल प्रवेशका लागि आयोजक र बागमती भिड्दै
बकैयाः मकवानपुरको बकैया गाउँपालिकामा जारी क्लबस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार एक खेल हुँदैछ । जन एकता क्लबको आयोजनामा वडा नम्बर-५ स्थित कर्माचुलीमा जारी प्रतियोगितामा आज दोस्रो सेमिफाइनलका खेल हुने क्लबका अध्यक्ष कृष्ण घतानीले जानकारी दिनुभयो । प्रतियोगिताको दोस्रो...
बकैयामा फास्ट ट्रायक बजिकै बस दुर्घटना हुँदा २२ जना घाइते
बकैया दर्पन : हेटौँडा–सिन्धुली सडकअन्तर्गत बुधबार बिहान बकैया गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन । हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस आफैँ अनियन्त्रित भई अन्दाजी ५० मिटर तल खोल्सामा खसेर...
निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउँछ : प्रेम बहादुर भोलन
दीक्षान्स खड्का, मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका हेटौंडा-१२ वडा अध्यक्ष पद का उम्मेदवार प्रेम बहादुर भोलनले निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताउनुभएको छ आइतवार हेटौंडा-१२ नम्बर वडाको घर दैलो अभियान तथा कोणसभाका क्रममा उम्मेद्बार भोलनले राप्रपाले उठाएका विषयहरु जनताले...
डीडीसीसँग प्रस्ताव मागेर हेटौंडा पाउडर प्लान्ट सञ्चालन ‘मोडालिटी’ टुंग्याउन अध्ययन समिति
हेटौंडा । दुई वर्षदेखि अलपत्र हेटौंडा उपमहानगरपालिका–१० स्थित धुलो दूध कारखाना (पाउडर प्लान्ट) सञ्चालनमा ल्याउन प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई टाउको दुखाइ बनिरहेको छ । उद्योग तयार भएर पनि दुग्ध विकास संस्थान (डीडीसी) लाई डेढ वर्षदेखि परीक्षण मात्रै गराइराखिएको...










