बागमती गोल्डकप फाल्गुन १ गतेबाट, पालिकाको आफ्नै रंगशालामा खेल खेलाइने

बकैया दर्पण : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८१ आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता बागमती –४...

बकैया गोल्डकपको फाइनल समीकरण पुरा

बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत सिनियरतर्फको पनि फाइनल समीकरण पूरा भएको छ। आइतबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ६ लाई हराएर ९ नम्बर फाइनल प्रवेश गरेसंगै प्रतियोगिताको फाइनल समीकरण...

बकैया गोल्डकप: जुनियरतर्फ १ र सिनियरतर्फ ३ फाइनल प्रवेश

बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत जुनियरतर्फ वडा नम्बर १ र सिनियर तर्फ ३ फाइनलमा प्रवेश गरेको छ । शनिबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको खेलमा २ नम्बरलाई हराउँदै १ र ४ लाई हराउँदै ३...

यस्तो छ पृथ्वीनारायण शाहको ससुराली घर [तस्बिरहरू]

बकैया दर्पण : मकवानपुर गढीको अलग्गै इतिहास छ । यहाँको दरबारलाई राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ‘ससुराली घर’का रूपमा इतिहासकारहरूले व्याख्या गरेका छन् । हेम कर्ण सेनको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग मकवानपुरको सम्बन्ध गाँसिएको र हेम...

बकैया कप: जुनियरतर्फ वडा नम्बर ११ को फाइनल प्रवेश

बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत जुनियरतर्फ वडा नम्बर ११ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको खेलमा भएको वडा नम्बर १२ लाई २-० गोलले हराउँदै ११ ले विजयी सुरुवात गरेको...

बकैया कप: वडा नम्बर ३, ४ र ६ को विजयी सुरुवात

बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार ३ खेल सम्पन्न भएको छ ।सुरु भएको छ । बकैया–३ हात्तीसुंडेस्थित बकैया रंगशालामा भएको बिहीबारको खेलमा भएको वडा नम्बर ३,४ र ६ ले विजयी सुरुवात गरेको छ ।...

बकैया कप फुटबल प्रतियोगिता सुरु

बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । बुधबार प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै मन्त्री महर्जनले बकैया रंगशाला निर्माणलाई मन्त्रालयले प्राथमिकता राख्ने बताउनुभएको छ...

बकैया कप फुटबल प्रतियोगिता आजदेखी सुरु हुँदै

बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता आज बुधबारदेखि सुरु हुँदैछ । बकैया–३ स्थित बकैया रंगशालामा सञ्चालन हुने प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गर्नुहुने भएको छ । बकैया खेलकुद विकास समितिका संयोजक...

सहमति नभएपछी पशुपति वन समुहको नयाँ समिति गठन हुन सकेन, मतदान प्रक्रियामा जाने

बकैया दर्पण : बकैया गाउँपालिका वडा नम्बर ७ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समुहको नयाँ समिति गठनमा कठिनाई भएको छ। १४ औँ साधारण सभा अन्तर्गत आज सोमबार नयाँ समिति गठनका लागि सहमति हुन नसकेको हो । समितिको अध्यक्ष पदका...

बकैया कप फुटबल प्रतियोगिता पर्सिदेखी सुरु हुँदै, बागमती प्रदेशका खेलकुदमन्त्री महर्जनले उद्घाटन गर्ने

बकैया दर्पण : छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पर्सि बुधबारदेखि सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले जानकारी दिनुभयो । बकैया–३ स्थित बकैया रंगशालामा सञ्चालन...