बागमती प्रदेश सरकारले २३ आयोजनालाई बहुवर्षे घोषणा गरी ठेक्का प्रक्रियामा अघि बढायो
बकैया दर्पण : बागमती प्रदेश सरकारले आर्थिक तथा नागरिकको सहजताको दृष्टिले महत्वपूर्ण देखिएका २३ आयोजनालाई बहुवर्षे घोषणा गरी ठेक्का प्रक्रियामा अघि बढाएको छ । प्रदेश नीति तथा योजना आयोगमार्फत १३ वटै जिल्लामा त्यस्ता आयोजना अघि बढाइएको हो । ठेक्का...
सन्चारकर्मी विवेक सिंतानलाई `उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार´
बकैया दर्पण : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल-२०८१ समापनमा सन्चारकर्मी विवेक सिंतानलाई सम्मान गरेको छ । सोमबार आयोजक बागमती खेलकुद विकास समितीले गोल्डकप समापनको अवसरमा सन्चारकर्मी सिंतानलाई सम्मान गरेको हो । रेडियो झुरझुरे ९०.६ मेगाहर्जका स्टेसन म्यानेजरसमेत रहनुभएका...
सातौं बागमती गोल्डकप फाईनल : उपाधीका लागी साविक विजेता मछिन्द्र र चर्च ब्वाइज भिड्दै
बकैया दर्पण : मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज छिनोफानो हुँदैछ। बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुने फाइनल खेलमा उपाधीका लागि साविक विजेता मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् । दुई टिमबीचको...
घर नक्सा अभिलेखिकरण गर्न बकैयाको सूचना
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र नक्सा पास नगरी बनाइएको भवनहरुको घर नक्सा अभिलेखिकरण गर्न ताकेता गरेको छ । गाँउपालिकाको गत माघ ३० गते बसेको कार्यापालिका बैठकको निर्णय अनुसार ४५ दिन भित्र गाउँपालिकामा अभिलेखिकरण गराउन आह्वान गरिएको...
मछिन्द्र बागमती गोल्डकपको फाइनलमा
बकैया दर्पण : मछिन्द्र क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई ३-१ गोलले हराउँदै सावित विजेतासमेत...
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
बकैया दर्पण : चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।शुक्रबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफलाई ३-२ गोलले...
बागमतीलाई हराउँदै मछिन्द्र बागमती गोल्डकपको सेमिफाइनलम
बकैया दर्पण : मछिन्द्र क्लब सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीवार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती युवा क्लबलाई १-० गोलले हराउँदै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो...
संकटालाई हराउँदै एपीएफ बागमती गोल्डकपको सेमिफाइनलमा
बकैया दर्पण : विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफ सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा १-० गोलले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको...
बकैया -७काङ्ग्रेसको भेला सम्पन्न
बकैया दर्पण : नेपाली काङ्ग्रेस बकैया गाउँपालिका वडा नं – ७ को वडा भेला संम्पन्न भएको छ । मंगलवार नेपाली काङ्ग्रेस वडा नं ७ का वडा सभापति पोष बहादुर घिमिरे (राजन)को सभा अध्यक्षता तथा नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य...
सातौं बागमती गोल्डकप: हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा
बकैया दर्पण : सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा खेलमा हिमालयन शेर्पा क्लबलाई ४-० गोलले हराउँदै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा...










