अमेरिकामा भीषण आधी : आँधीका कारण कम्तिमा ३२ जनाको मृत्यु

बकैया दर्पण : अमेरिकाका विभिन्न राज्यमा आएको भीषण आँधीका कारण कम्तिमा ३२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मिजौरी राज्यमा मात्र १२ जना रहेको प्रहरीले जनाएको छ। भीषण र ध्वंसात्मक आँधीले दक्षिण–पूर्वी राज्यहरूमा व्यापक क्षती गरेको थियो। बाटोमानै गाडीहरू पल्टिएका छन्...

प्रतिनिधि सभाको बैठक बस्दै

बकैया दर्पण  : प्रतिनिधि सभा बैठक बस्दैछ। संघीय संसद भवनमा बैठक बिहान ११ बजे बैठक बस्नेछ। आजको बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय भएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक...

हेटौंडामा कार्यक्रममै जलाईयो प्रचण्डको तस्बिर

बकैया दर्पण : राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालको तस्विर जलाईएको छ । युवक संगठनको हेटौंडा उपमहानगरपलिकाको अधिवेशनम युवक संगठनका सदस्य सचिव निराजन बम पलाँताले पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’को तस्विर...

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुर जिल्ला कमिटीको शनिबार हेटौंडामा भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देशमा न्याय मरेको टिप्पणी गरेका हुन् ।...

कार्वाहीमा पर्दै ३० राजनीतिक दल

बकैया दर्पण : निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३० राजनीतिक दलको कारबाही प्रक्रिया अगाडि बढाएको छ। कानूनले तोकेको समयसीमाभित्र ८९ राजनीतिक दलले मात्रै लेखा परीक्षण प्रतिवेदन बुझाएका छन्। प्रतिवेदन नबुझाउने दलको सङ्ख्या ३० छ। शनिबारको गाेरखानिर्वाचन आयोगका प्रवक्ता निता...

बकैयामा मोटरसाइकल दुर्घटना: घाइते रुपकको मृत्यु

बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका-४, जुरेली बजार स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाकल दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया-४ का ३३ वर्षीय रुपक दियाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशन तयारी बैठक सम्पन्न

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको जनवर्गीय संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशन तयारी बैठक सम्पन्न भएको छ । युवा संगठनका जिल्ला संयोजक किशोर खत्रीको अध्यक्षता तथा राप्रपा जिल्ला अध्यक्ष सागर थापाको प्रमुख आतिथ्यतामा आज राप्रपा मकवानपुरको पार्टी कार्यालयको...

खेलकुद मन्त्री महर्जनले गरे युनिक बक्सिङ क्लब भवनको शिलन्यास

मकवानपुर । मकवानपुरको हेटौडा वडा नं -१४ मा युनिक बक्सिङ क्लब भवनको शिलन्यास गरिएको छ। बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री मीनकृष्ण महर्जनले एक कार्यक्रमका विच बक्सिङ भवनको शिलान्यास गरेका हुन । सो अवसरमा बोल्दै मन्त्री महर्जनले बागमती प्रदेशका १३...

कक्षा-८ को वार्षिक परिक्षा तालिका सार्वजनिक, चैत ७ गतेदेखि सुरु हुने

बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिकाले कक्षा ८ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । आइतबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले परिक्षाबारे जानकारी गराउनुभएको हो । आधारभुत तह (कक्षा-८) को परिक्षा संचालन तथा...

कैलाश खेलकुद विकास समितिद्वारा सन्चारकर्मी वाईबालाई सम्मान

बकैया दर्पण : मकवानपुरको कैलाश खेलकुद विकास समितिले सन्चारकर्मी रबिन्द्र वाईबालाई सम्मान गरेको छ । शनिबार सम्पन्न पालिकास्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको समापनमा सन्चारकर्मी वाईबालाई सम्मान गरेको हो । कैलाश गाउँपालिकाको आयोजना तथा गाउँपालिका खेलकुद विकास...