सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज आइतबार बस्दैछ । बैठक आज दिउँसो ३ बजेका लागि डाकिएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरुमा भने मनोनयनको दिनसम्म पनि किचलो समाधान हुन सकेको छैन । पाँच दलका...
कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै
मकवानपुर । नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो...
स्थानीय तह निर्वाचनमा गठबन्धनले गर्दा कांग्रेसमा कलह, देशैभर राजीनामादेखि तालाबन्दीसम्म
मकवानपुर । स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेसका स्थानीय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गरेका छन् । ३० वैशाखमा हुन गइरहेको निर्वाचनका लागि पार्टीको विजय सुनिश्चित हुँदाहुँदै...
प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच बालुवाटारमा भेटवार्ता
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ । शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको हो । देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी...
एमाले सचिवालय बैठक बस्दै, महानगर र उपमहानगरपालिकाका उम्मेदवारबारे निर्णय लिने
मकवानपुर । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएकाे छ । बैठक दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको हो । बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाकाे उम्मेदवारबारे निर्णय गरिने प्रचार विभागका...
कांग्रेस अलच्छिनजति बोकेर हिँडेको केपी ओलीको टिप्पणी
एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गर्नुभएको छ । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् । ‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो, कांग्रेस अलच्छिनजति बोकेर...
गभर्नर हटाउने निर्णय प्रधानमन्त्रीबाट नै भएको प्रचण्डकाे दावी
मकवानपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहमै नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्वन गरेको भन्दै पुनर्वहालीका कारण अर्थमन्त्रीले राजीनामा दिनुनपर्ने तर्क गर्नुभएको छ । गभर्नर महाप्रसाद अधिकारीलाई अदालतले पुनर्वहाली गरिदिएपछि पदत्याग्नु पर्ने दबावमा परेका...
डब्ल्युएचओका महानिर्देशक आज नेपाल आउदै
मकवानपुर । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज (बिहिबार) नेपाल आउदै छन । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा डब्ल्युएचओका महानिर्देशक गेब्रेयसस बिहिबार मध्ह्यान साढे १२ बजे काठमाडौं आइपुग्ने छन । महानिर्देशक गेब्रेयससका...
एमालेको सचिवालय बैठक आज बस्दै
मकवानपुर । स्थानीय चुनावको तयारीका विषयमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज (बिहिबार) बस्ने भएकाे छ । बिहिबार बस्ने बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारकाे विषयमा छलफल हुने जनाइएकाे छ । बिहिबारको बैठकमा विशेषगरि उम्मेदवारको मापदण्डमा केन्द्रित...
सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारी आजदेखि नियमित काममा फर्किँदै
मकवानपुर । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किदै हुनुहुन्छ । मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशको सम्बन्धमा निर्णय नहुन्जेलसम्मका लागि अधिकारीलाई आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिनु...









