प्रधानमन्त्री देउवालाई मुख्यमन्त्री आदित्यनाथद्धारा स्वागत

मकवानपुर । भारतको तीनदिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी बनारस पुगेका छन् । बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् । बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा आइतबार नै स्वदेश...

स्थानीय चुनावको लागि जिल्लाअनुसार फरक–फरक मतपत्र छपाइ सुरु

मकवानपुर । स्थानीय चुनावको लागि निर्वाचन आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्रको छपाइ सुरु गरेको छ । स्थानीय तहको निर्वाचनमा यस पटक मतपत्र सानो बनेको छ । मतपत्रको लहर ५६ मा सीमित गरी निर्वाचन आयोगले शनिबारबाट मतपत्रको छपाइ सुरु गरेको हो...

बनारस जाँदै प्रधानमन्त्री देउवा

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार उत्तर प्रदेशको ऐतिहासिक धार्मिक शहर बनारस जाँदै हुनुहुन्छ । बनारसमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले बनारसस्थित काशाीविश्वनाथ मन्दिरमा दर्शन तथा पूजा...

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ । दैलेख, कालिकोट र जुम्लाको चुनावी सभामा भाग लिन नेपालगञ्ज पुगेका ओली र राणाबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे...

प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारतको तीन दिने भ्रमणका लागि नयाँदिल्ली जाँदै हुनुहुन्छ । मध्यान्ह नेपाल वायु सेवा निगमको उडानबाट उहाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । गत असारमा प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।...

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय

मकवानपुर । आगामी पुष ११ गतेदेखि १३ गतेसम्म गर्ने निधो भएको नेकपा(माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने तयारी सुरु गरिएको छ । पार्टीको आज मंगलबार बसेको स्थायी कमिटी बैठकले आगामी राष्ट्रिय सम्मेलन गर्ने स्थान तोकेको हो । यस्तै,...

हेटौंडाको रातोमाटेमा बसको ठक्करबाट दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा १५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ । नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई...

मन्त्री खतिवडा गृहजिल्लामा विभिन्न कार्यक्रममा दिनभर व्यस्त

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आज सोमबार गृहजिल्ला मकवानपुरको विभिन्न कार्यक्रममा भ्याई नभ्याई बने । मन्त्री बनेपछि गृहजिल्ला आइपुगेका खतिवडाले आज (सोमबार) मात्रै मकवानपुरमा सात वटा विभिन्न कार्यक्रममा सहभागी बनेका हुन् । एकीकृत समाजवादी मकवानपुरले आयोजना...

बागमतीमा नयाँ सरकार गठनका लागि गठबन्धनको अन्तिम तयारी

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य २७ भदौबाट अल्पमतमा छिन् । एकल बहुमत रहेको एमाले विभाजन भई बनेको नेकपा ‘एकीकृत समाजवादी’मा प्रदेशसभाका १३ सांसदले सनाखत गरेपछि शाक्यले अल्पमतको सरकार चलाइरहेकी हुन् । अब शाक्यले सरकार टिकाउन प्रदेशसभाबाट विश्वासको...

थाहानगरका सूचना अधिकारी भूजेल सम्मानित

मकवानपुर । मकवानपुरको थाहानगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल सम्मानित भएका छन् । राष्ट्रिय सूचना आयोगले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा भुजेल सम्मानित भएका हुन् । काठमाडौंमा आयोजित विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा आयोगका अध्यक्ष महेन्द्रमान...