राष्ट्रपति र प्रधानमन्त्रीबाट तीजको शुभकामना

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउने बताउनु भएको छ...

मन्त्रालयसँग वार्ता गर्ने निर्णय गर्दै विद्यालय बन्द कार्यक्रम स्थगित

मकवानपुर । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोलाएको वार्तामा सहभागी हुने निर्णय गरेको छ । राष्ट्रिय समितिको सोमबार बसेको आकस्मिक बैठकले वार्तामा जाने निर्णय गरेको परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले जानकारी दिनुभयो । वार्तामा जाने निर्णय...

प्रतिनिधि सभाको बैठक आज बस्दै

मकवानपुर । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएकाे छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा साेमबार बिहान ११ बस्ने भएकाे हाे । बैठकमा वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमाथि छलफल हुने संघीय संसद...

एमालेद्वारा निर्वाचन परिचालन सचिवालय गठन

मकवानपुर । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आइतबार बसेको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित ४ सय ५१ सदस्यीय कमिटीका संयोजक एवं...

राष्ट्रियसभाले नागरिकता विधेयक पुनर्विचारको लागि विधायन व्यवस्थापन समितिमा

मकवानपुर । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९ लाई पुनर्विचारको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रिय सभाको आइतबार बसेको दोस्रो बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।...

राष्ट्रिय सभामा राष्ट्रपति भण्डारीले फिर्ता गरेकाे नागरिकता विधेयक टेबुल

मकवानपुर । राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकाे नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराउनुभएकाे...

एमालेको निर्वाचन परिचालन कमिटी बैठक जारी

मकवानपुर । नेकपा (एमाले) को निर्वाचन परिचालन कमिटीको बैठक केही अघि सुरू भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक मंसिर ४ मा हुन गईरहेको...

राष्ट्रिय सभाको बैठक आज बस्दै

मकवानपुर । राष्ट्रिय सभाको बैठक आज आइतबार बस्दैछ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाले पुनः पारित गरेर पठाएको नागरिकता ऐन संशोधन विधेयक पेश गर्ने कार्यसूचि रहेको छ । त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

समानुपातिकका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिने समय आज आइतबार सकिँदैछ । आयोगले भदौ १० देखि १२ गतेसम्म निवेदन...

नेपालका अधिकांश शहरहरू अव्यवस्थित भएकाे प्रधानमन्त्री देउवाकाे भनाई

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश शहरहरू अव्यवस्थित भएकाे बताउनुभयाे । शनिबार शहरी विकास मन्त्रालयले बुटवलमा बनाएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री देउवाले अव्यवस्थित शहरीकरणले मुलुकमा चुनौतीहरू थपेको बताउँदै त्यसलाई व्यवस्थित...