प्रधानमन्त्री दाहाल गृहनगर चितवनमा
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक उनी गृहजिल्ला चितवन आएका हुन् । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव ६०औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्न यहाँ आएका हुन् । हीरक महोत्सवमा सहभागी...
महामन्त्रीद्वय गगन-विश्वप्रकाशद्वारा सात प्रतिबद्धता सार्वजनिक
मकवानपुर । मेलिमलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सात बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । कांग्रेसका संस्थापक नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले १६ पुस २०३३ सालमा लिएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’...
पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने सत्ता साझेदार दलको निर्णय
मकवानपुर । सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गरेको छ । कार्यदलको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् । बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको...
बागमती प्रदेशसभाका सदस्यको शपथ आज
मकवानपुर । बागमती प्रदेशसभाका सदस्यहरुको शपथ आज हुँदैछ । प्रदेशसभा सचिवालय हेटौंडामा दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । उनीहरुलाई प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् । ज्येष्ठ सदस्य ढुंगानाले...
कांग्रेस संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामा निर्वाचित भएका छन् । केही बेरअघि भएको मतदान कार्य र मतगणना कार्य सकिए सँगै उनी दलको नेता चयन भएका हुन् ।...
रामसहायप्रसाद यादव जसपा संसदीय दलको नेतामा निर्विरोध चयन
मकवानपुर । जनता समाजवादी पार्टी(जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् । बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको नेता नवलकिशोर साहले जानकारी दिए । रामसहाय पार्टी अध्यक्ष उपेन्द्र...
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिने
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २५ गते संसदमा विश्वासको मत लिनु हुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संसदको पहिलो अधिवेशन पुस २५ गतेका लागि बोलाउनुभएको छ । सोही दिन प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने...
देउवाद्वारा पार्टी संकटमा परेको आरोप, विशेष महाधिवेशनको माग
मकवानपुर । नेपाली कांग्रेसभित्रका असन्तुष्ट नेताहरुले सभापति शेरबहादुर देउवाका कारण पार्टी गम्भीर संकटमा फस्ने दिशातर्फ अग्रसर रहेका निष्कर्ष निकालेका छन् । देउवाकै कारण पार्टीले सत्ता गुमाउने अवस्था आएको र विगतदेखि नै पार्टीभित्र विभेदकारी नीति लिइँदा समस्या थपिँदै गएको उनीहरुको...
बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता छान्न आज मतदान हुँदै
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि आज निर्वाचन हुँदैछ । संसदीय दलको नेताको लागि हेटौंडा स्थित संसदीय दलको कार्यालयमा विहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु गरिने कार्यतालिका सार्वजनिक भइसकेको छ । कांग्रेस संसदीय दलको नेताको...
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को अधिवेशन आह्वान
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको...










