जनार्दनमाथि छानबिन समितिको तीन घण्टा बयान, आरोप अस्वीकार

मकवानपुर । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले तीन घण्टा बयान लिएको छ । बिहीबार सिंहदरबारस्थित समितिको बैठकमा गएर बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता भएबारे अस्वीकार गर्नुभएको छ । छलफलपछि बाहिरिने क्रममा शर्माले सञ्चारकर्मीसँग आफुले...

निवर्तमान अर्थमन्त्री शर्मा बयान दिन सिंहदरबारमा

मकवानपुर । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले उहाँसँग बयान लिन सुरु गरेको छ । हिजै लिने भनिएको बयान शर्माले नभ्याउने भनेपछि आज बिहानका लागि सारिएको थियो । बयानका लागि पूर्वमन्त्री शर्मा संसद सचिवालय सिंहदरबार...

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

मकवानपुर । प्रतिनिधिसभाको बैठक आज (बिहिबार) पनि बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हाे। साेही बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तथ्यांक विधेयक, २०७६ माथि...

करारका कर्मचारीको म्याद थप गर्न महासंघको माग

मकवानपुर । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करारका कर्मचारीहरुको म्याद थप गरिदिन सरकारसँग माग गरेको छ । यहि साउन १ गतेदेखि करार सेवामा रहेका कर्मचारीको म्याद सकिएकाले कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गर्न महासंघले स्थानीय सरकारहरूलाई अनुरोध गरेको हो ।...

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव

मकवानपुर । नेपाली कांग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । यादव पूर्वउपसभामुखसमेत हुनुहुन्छ । यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको नवनियुक्त प्रमुख सचेतक यादवले जानकारी दिनुभयो ।...

डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्न फरेन्सी ल्याबमा पठाउने संसदीय विशेष समितिको निर्णय

मकवानपुर । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको...

संघीय संसदका दुवै सदनकाे बैठक आज बस्दै

मकवानपुर । संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज (बुधबार) बस्ने भएकाे छ । बुधबार प्रतिनिधि सभाकाे बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने लागेको हो । बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक...

विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिनुभएको छ । ६०औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरोकारवालाहरूबीच समन्वय कायम गरी विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन...

कानून समितिले सरकारलाई कानून कार्यान्वयनमा निर्देशन दिन अनुरोध

मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई गरेको सिफारिस कार्यान्वयन गराउन संसदीय समितिको ध्यानाकर्षण गराएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर...

हराएको सीसीटीभी फुटेज पुनः प्राप्ती बारे छानविन समितिले विज्ञसँग छलफल गर्ने

मकवानपुर । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबनि गर्न बनेको समितिले हराएको सीसीटीभी फुटेज प्राप्त गर्ने विषयमा प्राविधिक विज्ञहरुसँग छलफल गर्ने भएको छ । आज मंगलबारदेखि सम्बन्धित विज्ञहरुसँग छलफल गरेपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको हाे । अर्थसचिव मधु...