विपद् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

मकवानपुर । गृहमन्त्री बालकृष्ण खाणले देशका विभिन्न ठाउँमा गएको बाढी–पहिरोले पुर्‍याएकाे क्षतिबारे जानकारी लिइ राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका २ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगरपालिका २९ केराबारीमा गएको पहिरोले...

विप्लवलाई भड्काएर सरकारले शान्ति बिथोल्न खोजेको एमालेको आरोप

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ललितपुर जिल्ला अदालतले विप्लवसहित नेकपा नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केपी ओली सरकारले गरेको ३ बुँदे सहमति...

प्रतिनिधि सभा बैठक बस्दै

मकवानपुर । संघीय संसद अन्तर्गत आज मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । मंगलबारको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको “खानेपानी तथा सरसफाइ विधेयक, २०७७” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश...

नायब सुब्बाहरू संघीय ऐनविरूद्ध आन्दोलित

मकवानपुर । सरकारले संघीय निजामति ऐनमा नायब सुब्बाका मागहरू सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरू आन्दोलनमा उत्रिएका छन् । आज (सोमबार) सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित विभिन्न सरकारी निकायका सम्पूर्ण नायब सुब्बाहरूले आन्दोलन सुरू गरेका हुन्...

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले उहाँहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको...

काठमाडौंमा महँगीविरुद्ध आज एमालेले प्रदर्शन गर्दै

मकवानपुर । नेकपा एमालेले काठमाडौंमा महँगीविरुद्ध आज (साेमबार) प्रदर्शन गर्ने भएकाे छ । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको एमालेले जनाएको छ । साेमबार दिउँसो २ बजे...

नागरिकता विधेयक सभामुखद्धारा प्रमाणित

मकवानपुर । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नागरिकता विधेयक प्रमाणित गर्नुभएको छ । संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गर्नुभएको हो । प्रतिनिधिसभाको गत साउन...

सरकारी वेतनधारीलाई तत्काल दलीय सदस्यता त्याग्न निर्वाचन आयोगको निर्देशन

मकवानपुर । निर्वाचन आयोगले सरकारी वेतनधारीहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । सार्वजनिक पदमा बसेर सरकारी बेतन लिनेहरु राजनीतिक दलको सदस्य बन्न नमिल्ने भन्दै आयोगले सदस्यता लिएको भए तत्काल त्याग्न भनेको हो । आयोगले बहालवाला प्राध्यापक, शिक्षक...

अर्थमन्त्रीमा शर्मा दोहोरिने भएपछि अर्थसचिव मरासिनी सम्पर्कबाहिर

मकवानपुर । बजेट निर्माण प्रकरणमा सफाइ पाउनु भएका जर्नादन शर्मा आइतबार अर्थमन्त्रीमा दोहोरिने भएपछि अर्थसचिव मधुकुमार मरासिनी सम्पर्कबाहिर रहनु भएको छ । शर्माको पुनर्नियुक्ति हुने दिन आइतबार मरासिनी सञ्चारसम्पर्कमा नरहनु भएको हो भने उहाँको सचिवालयले उहाँ औपचारिक कार्यक्रममा व्यस्त...

आजै जनार्दन शर्माले अर्थमन्त्रीमा शपथ लिने

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटवार्तामा अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पुनः नियुक्ति गर्ने सहमति भएको हो । जनार्दनको आजै साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको...