कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने

मकवानपुर । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । बिहीबार बिहान बसेको कांग्रेस संसदीय दल कार्य समितिको बैठकले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा २३ गते हुने निर्वाचनका लागि २२ गते कांग्रेसका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको...

गृह मन्त्रालयबारेको विवाद मिलाउन सत्तारुढ दलहरु आन्तरिक छलफलमा

मकवानपुर । गृह मन्त्रालयलाई लिएर बढ्दो मतभेद मत्थर पार्न सत्ता साझेदार प्रमुख दलहरुले छलफललाई तीव्रता दिएका छन् । गृह मन्त्रालयको विवादकै कारण सत्ता गठबन्धन भत्किन सक्ने जोखिम बढेपछि विवाद समाधानका लागि छलफललाई तीव्रता दिइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल...

संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै

मकवानपुर । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुलाई अभिमुखीकरण तालिम दिँदैछ। आज भोलि सञ्चालन हुने अभिमुखिकरण कार्यक्रममा संसदीय अभ्यास, प्रणली बजेट निर्माण कानून निर्माण जस्ता कुरा सिकाइने सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए। सचिवालयको आयोजनाका हुन लागेको दुई दिने...

आज नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ । राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्ने लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक बिहान ९ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको...

आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

मकवानपुर । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एक नेताका अनुसार, बैठकमा गृह मन्त्रालयको विषयमा सत्ता साझेदार दलहरुबीच भइरहेको खटपट,...

सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी गराए

मकवानपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराएका छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्र अनुसारको जानकारी सदनलाई गराएका हुन् । सभामुख घिमिरेले भने– ‘सर्वोच्च अदालतको पत्रको...

बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही माघ २२ गते बस्ने गरी आह्वान गरिएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक माघ २२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए...

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

मकवानपुर । सत्तारूढ प्रमुख दल नेकपा माओवादी केन्द्रकाे बुधबार बस्ने भनिएकाे स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित भएकाे छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे कार्य व्यस्तताका कारण बैठक स्थगित भएकाे प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए...

बालुवाटारमा प्रचण्ड-ओली भेट, गृह मन्त्रालयबारे छलफल

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान बालुवाटार पुगे अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा राष्ट्रपतिको निर्वाचन र गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र...

गृहको नेतृत्वबारे निर्णय गर्न प्रधानमन्त्री फैसलाको पूर्णपाठ पर्खिँदै

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी दिए । गृहमन्त्रालयको...