उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु, गएन जनमत र नागरिक उन्मुक्ति

मकवानपुर । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।...

सुदूरपश्चिमको राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिमा प्रकाश विष्ट सर्वसम्मत

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट सर्वसम्मत चयन भएका छन् । बिहीबार धनगढीमा बसेको रास्वपाको प्रदेश विस्तारित बैठकले सभापतिमा विष्टलाई सर्वसम्मत रुपमा चयन गरेको हो । पेशाले इन्जिनियर रहेका विष्टले इमबेडेड सिस्टम्समा स्नातकोत्तर गरेका छन्...

आज सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहको पद तथा गोपनीयताको शपथ

मकवानपुर । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने भएका हुन् । प्रदेश...

आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

मकवानपुर । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बिहीबार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक आज बिहान ९ बजे बस्ने भएको हो । बिहीबार बस्ने भनिएको संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संयन्त्रका संयोजक...

आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्दै

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्ने भएकी छन् । आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले दिउँसो...

सुदूर पश्चिममा गठवन्धनकाे सरकार ढल्दा काँग्रेसकाे शाह मुख्यमन्त्री

मकवानपुर । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त

मकवानपुर । मुख्यमन्त्री राजेन्द्र रावलले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफल नै हुन सकेन । मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि पुग्न सकेन । मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह...

माओवादी नेताहरूको वरीयता तोकियो

मकवानपुर । नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको लामो समयपछि पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष नियुक्त गरी उपमहासचिव पम्फा भुसाललाई पनि उपाध्यक्षमा नियुक्त गर्दै माओवादीले वरीयता निर्धारण गरेको हो । माओवादी...

सुदूरपश्चिममा प्रदेशसभा बैठक ४ बजेलाई सारियो

मकवानपुर । सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएको छ । दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि...

रविको पासपोर्टबारे प्रमाण संकलन सुरु

मकवानपुर । सरकारी वकिलको कार्यालय काठमाडौंले सत्ता–बहिर्गमित रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ । आफूकहाँ पेश भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको हो । ‘हामीले आजमात्रै निर्णय गरेर जिल्ला...