राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपति चुनावमा पनि मतदान नगर्ने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने निर्णय गरेको छ । यसअघि राष्ट्रपति चुनावमा पनि कसैलाई मत नदिएको राप्रपाले पर्सि शुक्रवार हुने उपराष्ट्रपति चुनावमा पनि मतदान नगर्ने भएको हो । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा...

चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले यही चैत ६ गते विश्वासको मत लिने हुनुभएका छ । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने तयारी गर्नुभएको हो । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट...

प्रदेश प्रमुखहरू र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

मकवानपुर । प्रदेश प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा काठमाडौं आएका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा समसामयिक छलफल...

उपराष्ट्रपतिमा रामसहायलाई मत दिने कांग्रेसको निर्णय

मकवानपुर । नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेपालको...

शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनको मौन अवधि लागू

मकवानपुर । शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएपछि निर्वाचन नसकिन्जेलसम्म उम्मेदवारहरुले मत माग्न र प्रचार प्रसार गर्न पाउँदैनन् । चैत ३ गते हुने उपराष्ट्रपति पदमा निर्वाचनका लागि सत्ता...

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता लगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा...

एमालेको ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन माग

मकवानपुर । नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्र लेखेको छ । १५ फागुनमा बसेको एमाले सचिवालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमाले महासचिव...

पोखराका क्याम्पसमा स्ववियू चुनाव अनिश्चित

मकवानपुर । विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच विवाद चर्किंदा पोखराका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारी नै दर्ता हुन सकेको छैन । ५ चैतमा चुनावको मिति तोकिए पनि अहिलेसम्म उम्मेदवारी दर्ता नभएकाले निर्वाचन नहुने पक्काजस्तै छ । सबैभन्दा...

माओवादी धारका पार्टीहरुले नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दै

मकवानपुर । माओवादी धारका नेताहरुले मंगलबार नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले मंगलबार बुद्धिजीवि र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन् । गत २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत...

चितवनमा स्ववियुको निर्वाचन अवरोध गर्न लगाइएका ताला प्रहरीले फुटायो

मकवानपुर । चितवनमा प्रहरीले स्ववियूको निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले कलेजमा लगाएका ताला फुटाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कलेजहरुमा विद्यार्थीहरुले लगाएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्टै आज बिहान प्रहरीले...