राष्ट्रपति पौडेलद्वारा नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

मकवानपुर । नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ । तत्कालीन राष्ट्रपति बिद्यादेवी भण्डारीले रोक्नु भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको हो ।अघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद (राष्ट्रिय र प्रतिनिधि सभा) बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले...

आजदेखि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चारदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत भारत जान लाग्नुभएको हो । प्रधानमन्त्रीको भ्रमण टोलीमा पाँच जना मन्त्रीसहित ९० जनाको टोली...

प्रधानमन्त्रीको भारत भ्रमणबारे मन्त्रिपरिषदमा छलफल

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भोलि बुधवारदेखि हुने भारतको औपचारिक भ्रमणबारे मन्त्रिपरिषदमा छलफल भएको छ । सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भएको सरकारका प्रवक्तासमेत रहनुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

रेशम चौधरी कारागारबाट रिहा

मकवानपुर । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को  सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै चौधरी आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । पाँच वर्ष तीन महिना जेल...

आज १६ औँ गणतन्त्र दिवस मनाइँदै

मकवानपुर । आज सोमबार १६ औँ गणतन्त्र दिवस देशैभर मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले वि सं २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ...

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

मकवानपुर । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो...

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तल्लो अरुण आयोजनाको पीडीए गर्दै लगानी बोर्ड

मकवानपुर । लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत आयोजनाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा परियोजना विकास सम्झौता ९पीडीए० गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री दाहालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बोर्डको बैठकले ६ सय ६९ मेगावाटको आयोजनाको...

पुष्पकमल दाहाल : भारत भ्रमणमा नयाँ ‘एअर रुट’ र मल कारखाना स्थापनाबारे छलफल हुन्छ

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा नयाँ ‘ए‍अर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको हिजाेको बैठकमा आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’ बारे छलफल...

पुष्पकमल दाहाल : ‘भ्रष्टाचार विरुद्धकाे लडाइँमा हाम फालिसकेका छौँ, कतिबेला एम्बुसमा पर्छाैँ थाहा छैन’

मकवानपुर । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु जनयुद्धमा जसरी भ्रष्टाचार विरुद्ध लागेकाले कतिबेला जाेखिममा परिने हाे भन्ने थाहा नभएकाे बताउनुभएकाे छ । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्नुहुने

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जान लाग्नुभएको परराष्ट्र...