फुलस्टप पनि चलाउन सक्दैनन
बकैया दर्पण : प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी सिस्टम आउने सम्भावना नरहेको बताएका छन्। काँग्रेस–एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनीहरुले नेपालमा दुई पार्टी सिस्टम...
बकैया गाउँपालिकामा लगाएको ताला खुल्यो
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिकामा ५ राजनीतिक दलले लगाएको ताला खुलेको छ । ५ राजनीतिक दल र पालिकाबीच भएको १० बुँदे सहमतिपछि पालिकामा लगाएको ताला खुलेको हो ।मंगलबार भएको छलफलपछि पालिकामा आइतबारदेखि लागेको ताला खोल्ने सहमति भएको छ...
बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकः भदौ ४ गते सार्वजनिक विदा
हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा बैठक बसेको हो । बैठकले बिभीन्न निर्णयहरु गरेको छ । बागमती प्रदेश सरकारले आगामी भदौ ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार...
कांग्रेस नेता बस्नेतसँग मुख्यमन्त्री लामाद्वारा भेट
बकैया दर्पण : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतसँग बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले भेटवार्ता गरेका छन् । सोमबार काठमाडौंको तीनकुनेस्थित नेता बस्नेतको निवासमा मुख्यमन्त्री लामाले भेट गरेका हुन् । भेटमा नेता बस्नेतले मुख्यमन्त्री लामालाई कार्यकालको शुभकामना र...
बागमती प्रदेश : आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी मन्त्री कुन्दनराज काफ्लेलाई
मकवानपुर : बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी कुन्दनराज काफ्लेले पाएका छन्। मुख्यमन्त्री बहादुर सिंङ लामाले मन्त्री काफ्लेलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन्। उनी यसअघि विनाविभागीय मन्त्री थिए। उनी गत श्रावण ९ गते विनाविभागीय मन्त्री नियुक्त भएका थिए।...
बागमतीमा ४ मन्त्रीले लिए शपथ, प्रभातलाई हटाएर हरिप्रभालाई नियुक्ति
हेटौंडा । बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री...
कुन्दनराज काफ्लेले मुख्यमन्त्रीको कार्यकक्षमा लफडा नगरेको
मकवानपुर : नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले मुख्यमन्त्रीको कार्यकक्षमा लफडा नगरेको दाबी गर्नुभएको छ। उनको अनुसार प्रदेश प्रमुखको कार्यालयमा २ मिनेट बसेर म त्यहाँबाट निस्किएको हो र मुख्यमन्त्रीलाई केही समय मात्रै भेटेको थिएँ तर ममाथि लालचिन लगाउने...
कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी
मकवानपुर : नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएसँगै अब यो बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामा ठूलो भूमिका खेल्ने मन्त्री कुन्दनराज काफ्लेले जानकारी...
जिल्ला समन्वय समितीहरुलाई ५ करोड २० लाख सहयोग अनुदान दिने बागमती प्रदेश सरकारको निर्णय
बागमती प्रदेशको नवगठित मन्त्रिपरिषद् बैठकले जिल्ला समन्वय समितीलाई ५ करोड २० लाख सहयोग अनुदान दिने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री बहादुर सिंङ लामाको नेतृत्वमा बुधबार साँझ बसेको बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ ओटै जिल्ला समन्वय समितीलाई...
बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले आज शपथ लिन
हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो ।...