प्रधानमन्त्री प्रचण्ड र बङ्लादेशका समकक्षी शेख हसिनाबीच भेट, द्विपक्षीय हित र चासोबारे छलफल
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीमा भेटवार्ता र छलफलमा व्यस्त हुनुभएको छ । प्रचण्ड र बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा गएराति भेटवार्ता भएको...
भ्रष्टाचारी जुनसुकै पार्टीका भए पनि छोड्दिनः गृहमन्त्री श्रेष्ठ
मकवानपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियानबाट आफू कुनै हालतमा पछि नहट्ने अडान दोहोर्याएका छन् । कानून सबैलाई समान हुने भन्दै उनले कोही पनि दोषीलाई नछाडिने प्रतिबद्धता जनाए । ‘समाजवादी यात्राको चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले...
कोशी प्रदेश गठनको विवाद पूर्ण इजलासमा पठाईयो, भोलिलाई पेसी
मकवानपुर । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । आइतबारदेखि अन्तिम सुनुवाइ हुने भनिएकोमा आइतबार...
अस्पतालका फार्मेसीमा म्याद नागेका र दर्ता नभएका औषधि भेटिएको स्वास्थ्यमन्त्रीको दाबी
मकवानपुर । काठमाडौं उपत्यकाभित्रका ठूला अस्पतालका फार्मेसीमा म्याद गुज्रिएका र दर्ता नै नभएका औषधिहरु बिक्रीका लागि राखिएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा औषधि व्यवस्था विभाग, उपत्यकाका तीनै जिल्लाका सहायक सीडीयोलगायतको टोलीले गरेको अनुगमनमा यस्तो पाइएको...
अर्थमन्त्रीः नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्छ, पुरस्कारको व्यवस्थाले सुन समात्यौँ
मकवानपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरेका छन् । सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको...
सामुदायिक विद्यालयका व्यवस्थापन समिति हटाई वडाध्यक्षलाई जिम्मा दिने बालेनको तयारी, के पर्छ प्रभाव ?
मकवानपुर । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको छ । असार ३० गते बसेको नगरसभाबाट मेयर बालेन्द्र शाहले हालको विद्यालय व्यवस्थापन समिति भंग गरेर सम्बन्धित वडाध्यक्षलाई अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गराएका...
न्यायाधीश सुष्मालता र तिलप्रसादको इजलासमा कोशी सरकारबारे रिटको पेसी
मकवानपुर । कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिनुभएपछि कोशीका मुख्यमन्त्री एवं कांग्रेस नेता...
कोशीमा सरकार बनाउन प्रदेश सभामुखको सहभागिताबारे सर्वोच्चको फैसला स्विकार्य हुने सभामुख घिमिरेको भनाई
मकवानपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कोशी प्रदेश सरकार निर्माणमा प्रदेशसभाका सभामुखको सहभागिताबारे सर्वोच्च अदालतको फैसला स्विकार्य हुने बताउनुभएको छ । उहाँले अदालतमा विचाराधिन सो विषयलाई हस्तक्षेप गर्ने वा प्रभाव पार्ने कुरा हुन सक्ने भएकोले आफूहरुले सो विषयमा छलफल...
राम्रो मान्छे चयन गरेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ भन्ने शशांक कोईरालाको भनाई
मकवानपुर । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताउनुभएको छ । आइतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता कोईरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित नहुने धारणा राख्नुभयो । उहाँले कांग्रेसको निति...
चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता काठमाडौं आएका
मकवानपुर । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् । श्रीलंका भ्रमण सकेर उनी काठमाडौं आएका हुन् । युआन सीपीसीका उच्च तहका नेता हुन् । तीन दिन काठमाडौं रहँदा उनले नेपालका शीर्ष नेताहरुसँग...









