हेटौंडाको राप्तीतटमा छठ मनाउन अन्तिम तयारी

हेटौंडा  हेटौंडा उपमहानगरपालिका १ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाई, पन्डाल टाँग्ने लगायत कार्य गरिएको छठ पूजा समारोह समिति जानकारी दिएको हो । बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनका लागि...

बागमती प्रदेश सरकारका बहुवर्षीय योजना अलपत्र

हेटौँडा । बागमती प्रदेश सरकार गठन भएपछि पहिलो कार्यकालबाट सुरु भएका बहुवर्षीय आयोजना अलपत्र र अधुरा रहेका छन् । सडक, भवन, कृषिलगायत क्षेत्रका बहुवर्षीय आयोजना प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएर दोस्रो वर्ष सकिन लाग्दासमेत अलपत्र अवस्थामा छन् ।...

रवि लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरिएको रास्वपाको निष्कर्ष, आन्दोलन जारी राख्ने

बकैया दर्पण : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखिएको निष्कर्ष निकालेको छ। रास्वपाले अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र...

सूर्य बहादुर लवागुनको नेतृत्वमा राक्सिराङमा राप्रपाको युवा संगठन

राष्ट्रिय प्रजातन्त्र पार्टीको जनवर्गीय संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राक्सिराङ गाउँपालिका अधिवेशन भएको छ । बिहिबार भएको अधिवेशनबाट सूर्य बहादुर लवागुनको अध्यक्षतामा १२ सदस्यीय पालिका समिति गठन गरिएको छ । राप्रपा केन्द्रीय समिति सदस्य राम बहादुर थोकरको प्रमुख आतिथ्य...

बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई मकवानपुर उद्योग वाणिज्य संघको स्वागत

बकैया दर्पण : मकवानपुर उद्योग वाणिज्यसंघले आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र मन्त्रीहरुलाई स्वागत , सम्मान तथा छलफल कार्यक्रम गरेको छ । प्रदेशका मुख्यमन्त्रीहरु सहित मन्त्रीहरुलाई बोलाएर उद्योगि र व्यावसायीहरुका समस्या पनि राख्ने र स्वागत सम्मान पनि गरेको...

प्रहरीबिना सरकारको अर्थ छैन : बागमती प्रदेशका मुख्यमन्त्री लामा

बकैया दर्पण : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश मातहतमा प्रहरी प्रशासन सञ्चालनको जिम्मेवारी नआउँदा समस्या भएको बताएका छन् । हेटौंडामा फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरको मंगलबार आयोजनामा भएको प्रदेश सरकार सञ्चालन अनुभव र संघीयता कार्यान्वनयको आरोह-अवरोह अन्तरक्रियालाई सम्बोधन गर्दै...

बागमती प्रदेशका बिनाविभागीय मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिने विषयले सत्तारुढ दलभित्र दरार

बकैया दर्पण : बागमती प्रदेशका बिनाविभागीय मन्त्री मदु कुमार श्रेष्ठलाई जिम्मेवारी दिने विषयले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच दरार पैदा भएको छ। गत साउन ९ गते कांग्रेसबाट नियुक्त भएका मन्त्री श्रेष्ठलाई जिम्मेवारी दिन एमालेको भागमा परेको मन्त्रालय...

कांग्रेसका रिक्त पदहरूमा पदपूर्ति गर्ने कांग्रेसको निर्णय

बकैया दर्पण : नेपाली कांग्रेसले विभिन्न तहका समितिमा रिक्त स्थानमा पदपूर्ति सम्बन्धमा निर्णयहरू गरेको छ । आइतबार वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले रिक्त रहेका पदपूर्तिहरू प्रक्रिया पु¥याएर गर्न निर्देशन दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको...

तीन संसदीय समितिको बैठक आज

बकैया दर्पण : तीन संसदीय समितिको बैठक मंगलबार बस्दैछ। विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो। राष्ट्रियसभा अन्र्तगतका तीन वटै समितिको बैठक बिहान ११ बजे...

नेताहरूलाई बालेनको चेतावनी : अदालतको आदेशलाई महानगरको निर्णय भनी झुटो व्याख्या नगर्नुस्

बकैया दर्पण : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनी नेताहरूले गलत व्याख्या गरेर भ्रम छरेको भन्दै आपत्ति जनाएका छन्। आज सामाजिक सञ्जालबाट उनले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरिएकाे भन्दै पार्टीको नेता कार्यकर्ताहरूले जनतामाझ भ्रम नछर्न...