सर्वोच्चको आदेशबारे माधव नेपालको असन्तुष्टि, ललिता निवास प्रकरणबारे गठबन्धनको बैठकमा छलफल

मकवानपुर । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशबारे सत्तारुढ गठबन्धनको बैठकमा छलफल भएको छ। सर्वोच्च अदालतले लाए, अह्राएको काम गर्ने तहका कर्मचारीभन्दा पनि निर्णयकर्ता (तत्कालीन प्रधानमन्त्री) समेतमाथि अनुसन्धान गर्न आदेश दिएपछि त्यसले गठबन्धनमा...

सिआइवीले बोलाएपछि राजनीतिक र कानुनी परामर्शमा माधव नेपाल

मकवानपुर । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बोलाएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई राजनीतिक र कानुनी परामर्श गरेका छन्। सोमबार विदेश भ्रमणबाट फर्किएपछि नेपाललाई सिआइवीले सोधपुछका लागि बोलाएपछि उनी परामर्शमा लागेका हुन्। स्रोतका अनुसार उनलाई मंगलबारका लागि उपस्थित...

पार्टीको जिम्मेवारीबाट केशव स्थापितले लिए बिदा

मकवानपुर । नेकपा (एमाले) का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिनुभएको छ । सोमबार बसेको सचिवालय बैठकले उहाँलाई केन्द्रीय सदस्यबाट बिदा दिने निर्णय गरेको हो । स्थापित २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुनुहुन्थ्यो...

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने गठबन्धन बैठकको निर्णय

मकवानपुर । सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा...

एमालेले तोक्यो अधिवेशन मिति

मकवानपुर । एमालेले प्रदेश अधिवेशनको मिति सार्वजनिक गरेको छ । एमाले सचिवालयको बैठकले लुम्बिनी प्रदेशमा आगामी भदौ १६, १७, मधेश प्रदेश असोज ५, ६, बाग्मती प्रदेश असोज ८, ९ , कर्णाली प्रदेश असोज १०, ११ कोशी प्रदेशमा असोज १२,...

सुन तस्करीमा उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको मागबाट एमाले पछि नहट्ने

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको मागबाट पछि नहट्ने बताउनु भएको छ । आइतबार ललितपुरको च्यासल स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको...

आज पत्रकार सम्मेलन गर्दै नेकपा एमाले

मकवानपुर । नेकपा (एमाले) ले आइतबार विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । आइतबार दिउँसो पौने एक बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै पत्रकार सम्मलन गर्न लाग्नु भएको हो । सय किलो सुन तस्करी...

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

मकवानपुर । नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार पनि बस्ने भएको छ । गत शुक्रबार सुरू भएको संसदीय दलको बैठक आइतबार मध्याह्न साढे १२ बजे बस्ने छ । राष्ट्रियसभा र प्रतिनिधिसभा कांग्रेस सांसदहरूलाई विभिन्न सात वटा एजेन्डामा केन्द्रित रहेर...

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

मकवानपुर । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो । बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्ने भएको हो । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो...

मन्त्रिपरिषद् बैठकबाट सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय

मकवानपुर । मन्त्रिपरिषद्ले सिंहदरबारको संशोधित गुरु योजना स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस...