हेटौँडामा एमालेका वडा इन्चार्ज नै अध्यक्षका बागी उम्मेदवार

मकवानपुर। हेटौँडा उपमहनगरपालिका ५ मा नेकपा एमालेका वडा इन्चार्ज नै बागी उम्मेदवार बनेका छन् । उपमहानगरपालिका कमिटी सदस्य समेत रहेका ५ नम्बर वडा इन्चार्ज विशालराज महतले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफुलाई स्वतन्त्र वडाध्यक्षको उम्मेदवारमा मनोनयन दर्ता...

मकवानपुरमा एमालेको विजयी सुरुवात

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पनि नेकपा एमालेबाट एक जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नंबर ७ की तिर्थ कुमारी ल्वाहगुन निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको...

निर्वाचनका लागि देशभर १ लाख ३७ हजार बढीको उम्मेदवारी दर्ता

मकवानपुर । स्थानीय चुनावका लागि देशभरका ७ सय ५३ स्थानीय तहमा १ लाख ३७ हजार बढीले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएकाे छ । आयोगले मंगलबार दिएको जानकारी अनुसार ३५ हजार २ सय २१ पदका लागि १ लाख ३७...

बकैयाको अध्यक्षमा ८ जनाको उम्मेदवारी

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि बकैया गाउँपालिका अध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलको तर्फबाट ७ जना र स्वतन्त्र तर्फबाट १ जना गरी ८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको...

हेटौंडा उपमहानगरको मेयरमा १७ जनाको उम्मेदवारी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलबाट १२ जना र स्वतन्त्र ५ जना गरी १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन कार्यतालिका अन्तर्गत आइतबार...

कांग्रेसबाट राजेश बानियाँ उपमेयरको उम्मेदवार

नेपाली कांग्रेसले हेटौंडाको उपमेयरमा राजेश बानियाँलाई अगाडि सारेको छ । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय समितिको वैठकले बानियाँलाई उपमेयरको उम्मेदवारी बनाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनले मेयरमा नेकपा एसका मीना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बानियाँ...

कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयरकाे उम्मेदवार

लामो समयसम्म महानगर र उपमहानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नाम टुग्गो लगाउन नसकेको नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । महाधिवेशन प्रतिनिधि सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुनुहुन्छ । नेविसंघ, महिला संघ हुँदै...

मनोनयन दर्ता गर्ने आज अन्तिम दिन

मकवानपुर । स्थानीय तह निर्वाचनका लागि आज (साेमबार) पनि उम्मेदवारी दर्ता हुँदैछ । प्रमुख राजनीतिक दलहरुले महानगरपालिका र उपमहानगरपालिकामा साेमबार मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले मुख्य शहर तथा...

गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दै

मकवानपुर । वैशाख ३० गते हुने स्थानीय चुनावको लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयास स्वरुप पाँच दलका अध्यक्षहरुकाे आज (सोमबार) बैठक बस्ने भएकाे छ । पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्षहरु बसेर भागबण्डा मिलाउने प्रयास हुन लागेको हो...

माओवादी र एकीकृत समाजवादीको महानगर र उपमहानगरका उम्मेदवार टुंगियो

काठमाडौं । सत्तारुढ गठबन्धनका घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको लागि महानगर र उपमहानगरका उम्मेद्वारको टुंगो लगाएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा सहभागी माओवादी केन्द्रले महानगरमा मेयर र उपमेयर १/१ जनासहित उपमहानगरमा मेयर...