नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य घट्यो, डिजेलको बढ्यो

मकवानपुर । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पढाएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको आयल निगमका...

आयल निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने

मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य आइतबारदेखि लागू गर्ने भएको छ । भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागू गरिने निगमले जनाएको हो । पूर्ण स्वचालित मूल्य प्रणाली लागू गर्दा आयल निगमको प्रशासनिक खर्च, पूर्वाधारका...

बैंक तथा वित्तिय संस्थाहरुले साउनमा घटाए ब्याजदर

मकवानपुर । साउन महिनामा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । सोमबारदेखि लागू हुने गरी बैंकहरुले आइतबार सार्वजनिक गरेको ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घटेको छ भने केहीले स्थिर राखेका छन् । केही बैंकले भने ब्याजदर बढाउने भएका...

जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि सञ्चालन

मकवानपुर । जनकपुरधाम–जयनगर रेल सेवा आइतबारदेखि सञ्चालन हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो । ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने भएको हो । जनकपुरधामको कुर्थादेखि महोत्तरीको...

अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको अर्थमन्त्री महतको दाबी

मकवानपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको हो । उहाँले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताउनु भयो ।...

२० अर्बभन्दा बढी अतिरिक्त खर्च सरकारी भुक्तानी रोकिएपछिको ४ दिनसम्ममा

मकवानपुर । चालू आर्थिक वर्षको सरकारी भुक्तानी बन्द भएको चौथो दिनसम्म २० अर्ब ५ करोड ९८ लाख रूपैयाँ भुक्तानी भएको पाइएको छ । असार २४ गते राति १२ बजेबाट लागू हुनेगरी सबै खाले भुक्तानी रोकिएको सूचना सरकारको आयव्ययको विवरण...

सुदूरपश्चिमका मुख्यमन्त्रीको सांसद विकास कोषको रकम बढाउने प्रस्ताव

मकवानपुर । सत्ता गठबन्धनकै सांसदहरूले बजेटको विरोध गरेपछि सरकारले ल्याएको बजेट पारित हुन सकस परिरहेको बेला मुख्यमन्त्री कमलबहादुर शाहले छलफल थालेका छन् । शुक्रबार बिहान निवासमा गठबन्धन दलका प्रतिनिधिबीच छलफल भएको छ । छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री समेत सहभागी...

भोलि पनि लक्ष्मी र सनराइज दुवै बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ नचल्ने

मकवानपुर । भोलि पनि लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ नचल्ने भएको छ । लक्ष्मी बैंकले एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएको हो । लक्ष्मी र सनराइज बैंक गाभिई असार २९ गतेदेखि...

२३ अर्ब बजेट फ्रिज बागमती प्रदेशमा, कुन मन्त्रालयको खर्च कति ?

मकवानपुर । बागमती प्रदेश सरकारको २३ अर्ब बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षको कुल बजेटमा ६७.१९ प्रतिशत मात्रै बजेट खर्च हुँदा २३ अर्ब २८ करोड ९४ लाख ४१ हजार ३ सय ८२ रुपैंया बजेट फ्रिज भएको प्रदेश...

१ खर्ब १९ अर्ब रुपैयाँ नेपालीले विदेश भ्रमणमा खर्च गरे

मकवानपुर । नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने...