गौतमबुद्ध विमानस्थलको वैशाख १ गते परीक्षण उडान हुने

मकवानपुर । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी वैशाख १ गते परीक्षण उडान हुने भएको छ । साथै आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी समेत गरिएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय...

उद्योग वाणिज्य महासंघको ५६औं साधारण सभा आज हुँदै

मकवानपुर । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६औं वार्षिक साधारण सभा हुँदैछ । साथै उद्योग वाणिज्य दिवस २०७८ आज ९सोमबार० मनाईदै छ । निजी क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा लिइने महासंघको वार्षिक साधारण सभामा...

सुनको मूल्य बढ्दा चाँदी चाहिँ घट्यो

मकवानपुर । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । सोमबार ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ सय रुपैयाँले बढेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल...

राष्ट्र बैंकद्वारा आयात रोक्न थप निर्देशन

मकवानपुर । अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भएपछि नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै संकटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका...

लोडसेडिङले आधा घट्यो हेटौंडाका उद्योगको उत्पादन

मकवानपुर । नेपालकै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रका उद्योगको उत्पादन आधाभन्दा बढी घटेको छ। पछिल्लो केही समययता दैनिक भइरहेको अघोषित लोडसेडिङले हेटौंडा औद्योगिक क्षेत्रमा रहेका उद्योगको उत्पादन ५० प्रतिशतभन्दा धेरैले घटेको हो। नेपाल विद्युत प्राधिकरणले पूर्वसूचना नै...

पालिकाको गाउँसभाका विषयमा मिडियामा आएका कुरा र वास्तविकता

हाम्रो कैलाश गाउँपालिकाले गत असार १० गते गाउँसभा सम्पन्न गरी नयाँ बजेट पारित गरिसकेका छौं । तर यसका विषयमा मिडियाहरुमा विभिन्न प्रकारका खबरहरु प्रकाशन तथा प्रशारणमा आएको पाइयो । कसले के भनेर आरोप लगाउँछन् त्यसबारे म अनभिज्ञ छु ।...

भूमी समस्या समाधान आयोग खारेज नगर्न प्रधानमन्त्रीलाई हेटौंडाबाट ज्ञापनपत्र

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमि अधिकारबाट बञ्चितहरुको संगठन राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरले विभिन्न माग राख्दै ज्ञापनपत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत् मञ्चले आफ्नो माग प्रधानमन्त्रीलाई पठाएको हो । देउवा सरकारले भूमि...

उपत्यका बाहिर कै पहिलो प्रहरी चौकी,७४ वर्ष देखि एउटै भवनमा प्रहरी

हेटौंडा: मकवानपुरको एउटा इलाका प्रहरी कार्यालय ७४ वर्षदेखि एउटै भवनमा सञ्चालनमा छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इलाका प्रहरी चित्लाङ उपत्यका बाहिर मुलुककै पहिलो प्रहरी एकाइ हो जुन सससससम्भवत् नेपालकै पुरानो प्रहरी भवनमा सञ्चालित छ । उपत्यका र तराई...