महासंघमा चुनावी सरगर्मी, वरिष्ठ उपाध्यक्षमा चार प्रतिस्पर्धी

मकवानपुर । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी सुरु भएको छ । चैत २८ मा हुने महासंघको निर्वाचनका लागि निजी क्षेत्रले देशव्यापी चुनावी अभियानलाई तिव्रता दिइरहेको छ । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः...

आज शेयर बजार सामान्य बढ्याे

मकवानपुर । हिजो साेमवार र अस्ति आइतवार उच्च अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव शून्य छ विन्दुमा पुगेको...

आर्थिक समृद्धिको तथ्यांकमा मुलुक

संयुक्त राष्ट्रसंघीय सहस्राब्दी विकासको लक्ष्य सन् २००० देखि २०१५ बीचमा सकिएको छ । सन् २०१६ देखि २०३० सम्मको १५ वर्षे अवधिको अर्को दिगो विकासको लक्ष्य नेपालले पनि अनुसरण गर्दै आएको छ । त्यसैअनुरूप सरकारले खर्बौं रुपैयाँ खर्च गर्ने गरी...

सेयर बजारमा सामान्य गिरावट

मकवानपुर । मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यस दिन ३.८१ अंकले घटेको बजार २०१९.७३ बिन्दुमा आएर रोकिएको हो । बजार दिनभर जसो नै उतारचढावपूर्ण भने रह्यो । मंगलबार २६२ धितोपत्रको २८ हजार ६८४ वटा कारोबारबाट ३९...

नेपाल विद्युत् प्राधिकरणले मोबाइल एप ‘एनईए एप’ सञ्चालनमा

मकवानपुर । नेपाल विद्युत् प्राधिकरणले मोबाइल एप ‘एनईए एप’ सञ्चालनमा ल्याएको छ। ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने तथा गुनासो समेत व्यवस्थापन गर्न सजिलो हुने गरी मोबाइल एप सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ। यो एप प्रयोगका लागि मोबाइलको...

आज सुनको भाउ ५ सय रुपैयाँले घट्यो

मकवानुपर । सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ छ । हिजो तोलाको १ लाख ३ हजार रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा ६...

लघुवित्त वित्तीय संस्थाहरूले ग्राहकहरूबाट सेवा शुल्कबापत अतिरिक्तरूपमा लिएको एक अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने

मकवानपुर । लघुवित्त वित्तीय संस्थाहरूले ग्राहकहरूबाट सेवा शुल्कबापत अतिरिक्तरूपमा लिएको एक अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स...

राष्ट्र बैंकको आज बैंक तथा वित्तीय संस्था खुलाउन आग्रह

मकवानपुर । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदा भए पनि बैंकहरू खुलाउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले सूचना निकालेर बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग खुला राखेर सेवा दिन आग्रह...

अर्थमन्त्री पौडेलको बजेट आकार घटाउने वक्तव्य (पूर्णपाठ) यस्तो छ

मकवानपुर । सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट घटाएको जानकारी दिएका हुन् । गत १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन...

पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेल

मकवानपुर । आर्थिक वर्ष २०७९/८० बजेटको मध्यावधी समीक्षा गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्। अपरान्ह ५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना हुने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ। पत्रकार सम्मेलनमार्फत् बजेटको...