अमेरिकामा बन्दुक नियन्त्रणकाे लागि कानूनी ढाँचामा सहमति खोजिदै

एजेन्सी । अमेरिकामा एक पछि अर्को गर्दै गोलीकाण्डहरु बढ्दै गएपछि उनीहरु कानून संशोधनका लागि सहमत भएका हुन् । अमेरिकामा १८ वर्ष उमेर पुगेपछि बन्दुक खरिद गर्न पाउने कानूनी व्यवस्था रहेकाे छ । तर अबदेखि २१ वर्ष भन्दा कम उमेरका...

युक्रेनको सिभरोदोनेत्स्क शहरमा रुसको भीषण आक्रमण

एजेन्सी । रुसले युक्रेनको पूर्वी शहर सिभरोदोनेत्स्क शहरमा भीषण आक्रमण जारी राखेको छ । डोनवास क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिने प्रयासमा रहेको रुसी फौजले उक्त शहरमा चौतर्फी आक्रमण गरेपछि ज्यान जोगाउन भागेका सर्वसाधारण अजोत रासायनिक कारखानामा प्रवेश गरेका छन् ।...

अमेरिकामा बन्दुक विरुद्ध देशव्यापी प्रदर्शन, समर्थन गर्न उत्रिए राष्ट्रपति बाइडेन

व्यक्तिले पनि बन्दुक राख्न पाउने कानूनी अधिकारमा कडाई गर्न माग । अमेरिकामा दिनप्रति दिन बन्दुक प्रहारका घटना बढ्दै गएपछि व्यक्तिले बन्दुक राख्न पाउने कानूनी अधिकारमा कडाई गर्न माग गर्दै देशव्यापी प्रदर्शन भएको छ । पछिल्लाे दुई साता यतामा भएका...

यमनका विद्रोही र सरकारबीचको वार्ता सकारात्मक

एजेन्सी । यमनको सरकार र हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा ताइज भन्ने स्थानमा सुरु भएको यी दुई पक्षको वार्ता...

बंगलादेश आगलागी अपडेटः ज्यान गुमाउनेको संख्या ४० पुग्यो

एजेन्सी । बंगलादेशको दक्षिण–पूर्वी सहर सीताकुन्डको एउटा कन्टेनर डिपोमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ४० पुगेको छ। ज्यान गुमाउनेमा पाँच जना अग्नी नियन्त्रक पनि रहेको बीबीसीले जनाएको छ । सीताकुन्ड बंगलादेशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटरको दूरीमा...

आर्थिक संकटकाबीच भारतबाट ४० हजार मेट्रिक टन डिजेल पुग्यो श्रीलंका

एजेन्सी । भारतबाट क्रेडिट लाइन अन्तर्गत सोही परिमाणमा डिजेल आपूर्ति भएको दुई दिनपछि आर्थिक संकटकाबीच भारतीय सहयोगमा थप ४० हजार मेट्रिक टन पेट्रोल साेमबार कोलम्बो पुगेको छ । गत मे २२ मा श्रीलंकाका लागि भारतीय उच्चायुक्त गोपाल बागलेले कोलम्बोमा...

द्वन्द्वग्रस्त खार्किभ पुगे जेलेन्स्की, सुरक्षा प्रमुख बर्खास्त

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की खार्किभको द्वन्द्वग्रस्त क्षेत्रमा पुगेका छन्। त्यहाँ पुगेर उनले रुसी फौजविरुद्ध अग्रपंक्तिमा लडिरहेका सैनिकहरुसँग भेट गरे। फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता जेलेन्स्कीको राजधानी किभबाहिरको पहिलो भ्रमण हो। जेलेन्स्की बुलेट फ्रुफ टिसर्टसहित खार्किभका...

युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई फ्रान्स र जर्मनीको दवाब

एजेन्सी । युक्रेनसँग सिधै वार्ता गर्न रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई युरोपली नेताहरूले दवाब दिएका छन् । रुस र युक्रेनबीचको युद्ध चौथो महिनामा प्रवेश गरिरहदा जर्मनी र फ्रान्सले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न दवाब दिएका...

विश्व स्वास्थ्य संगठनको महानिर्देशकमा पुनः ट्रेडोस निर्वाचित

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को महानिर्देशकमा डा. ट्रेडोस अधानोम गेब्रेयसस पुनः निर्वाचित हुनुभएको छ । उहाँलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा निर्वाचित गरेका हुन् । पहिलो पटक २०१७ मा निर्वाचित हुनुभएका गेब्रेयससलाई...

उत्तर कोरियाले गर्‍याे श्रृंखलावद्ध क्षेप्यास्त्र प्रहार

एजेन्सी । जापानको टोकियोमा क्वाड संगठनको शिखर सम्मेलन सकिएको केही घण्टा नबित्दै उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले स्थानीय समय अनुसार आज (बुधबार) बिहान ६ बजे पहिलो, ६:३७ मिनेटपछि दोस्रो, त्यसको पाँच मिनेटपछि तेस्रो गरी...