राजस्थानमा धार्मिक तनाव : मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द गरियो

एजेन्सी । भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मालम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया लाल नामका दर्जीलाई उदयपुर जिल्लामा २ मुस्लिम पुरुषले हत्या गरेका थिए । आक्रमणकारीले हत्या गरेको भिडियो बनाएर अनलाइन पोस्ट गरेका...

श्रीलंकामा अत्यावश्यक बाहेक अरु क्षेत्रमा इन्धन बिक्रीमा रोक

एजेन्सी । श्रीलंकामा इन्धनको हाहाकार भएकाे छ । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवा क्षेत्रबाहेक अरुलाई इन्धन बिक्री बन्द गरेको हाे । आगामी जुलाई १० सम्म अत्यावश्यक सेवाबाहेक अन्य क्षेत्रका लागि इन्धन दिन रोक लगाइएको हो । सोमबार रातिदेखि...

जोर्डनको अकाबामा ग्याँस विष्फाेट हुँदा १३ जनाको मृत्यु, ५० बढी घाइते

एजेन्सी । जोर्डनको दक्षिणी शहर अकाबामा विषक्त क्लोरिन ग्याँस चुहावट भई विष्फाेट हुँदा १३ जना मानिसको मृत्युु भएको छ । साेही घटनामा २ सय ५० बढी घाइते भएका छन् । २५ टन क्लोरिन ग्याँसले भरिएको ट्यांकी कार्गो पानी जहाजमा...

रुसले युक्रेनको एक सपिङ मलमा आक्रमण गर्दा १६ जनाको मृत्यु, थुप्रै घाइते

एजेन्सी । रुसी सेनाले युक्रेनको क्रेमेनचुक शहरस्थित शपिङ मलमा मिसाइल आक्रमण गर्दा १६ जना मानिसको मृत्यु भएको छ । साेही घटनामा थुप्रै मानिस घाइते भएका छन् । मिसाइल प्रहारका कारण शपिङ मलमा भीषण आगलागी समेत भएको छ । मिसाइल...

श्रीलंकाद्वारा आफू टाट पल्टिएको घोषणा

मकवानपुर । श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताउनु भएको हो । विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उहाँको भनाइ छ । देश बाहिरबाट...

भूकम्पबाट ९२० अफगानीको मृत्यु‚ १५०० घाइते

एजेन्सी । पूर्वी अफगानिस्तानको ग्रामीण तथा पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ९२० जनाको मृत्यु भएको छ भने १५०० जना घाइते भएका छन्। अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताए। अफगानिस्तानका आपत्‌कालीन सेवाका अधिकारी शराफुद्दिन मुस्लिमले बुधबार पत्रकार सम्मेलनमा...

अफगानिस्तानमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ५० जनाको मृत्यु

एजेन्सी । बुधबार बिहान आएको ६.१ म्याग्निट्युडको भूकम्पले सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ । यस प्रान्तमा ठूलो संख्यामा घर क्षतिग्रस्त भएका छन् । सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइतेहरू देखिन्छन् । ती तस्बिरहरू...

चीनले आयोजना गर्ने १४ औं ब्रिक्स शिखर सम्मेलनमा प्रधानमन्त्री मोदी सहभागी हुने

एजेन्सी । चीनले आयोजना गर्ने १४ औं ब्रिक्स शिखर सम्मेलनले विभिन्न क्षेत्रहरूमा अन्तर-ब्रिक्स सहयोगबारे छलफल गर्ने अपेक्षा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २३ र २४ तारिखमा भर्चुअल ढाँचामा चीनले आयोजना गर्ने १४ औं ब्रिक्स शिखर सम्मेलनमा...

इरानमा तीन महिनामा १०० जनालाई फाँसी

एजेन्सी । इरानले सन् २०२२ को पहिलो तीन महिनामा १०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको हो । जेनेभामा राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकलाई...

इजरायल सरकारले संसद भंगको घोषणा गर्दै विधेयक द्रुतमार्गबाट पारित गर्ने

मकवानपुर । इजरायलको कमजोर गठबन्धन सरकारले संसद भंगको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ । अब हुने निर्वाचनमा विपक्षी नेता पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को अवधिको चरण निर्धारण गर्नेछ । तीन...