श्रीलंकामा संकटकाल घोषणा

एजेन्सी । श्रीलंका सरकारले संकटकाल घोषणा गरेको छ । राजनीतिक अस्थिरताकाबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संकटकाल घोषणा गर्नुभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएको बीबीसीले जनाएको छ । प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ ।श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे भागेर...

श्रीलंकामा राष्ट्रपति पदमा विपक्षी दलका नेता सजितको दावी

एजेन्सी । श्रीलंकाका प्रमुख विपक्षी दलका नेता सजित प्रेमदासाले आफू राष्ट्रपति बन्न इच्छुक रहेको बताएका छन् । देश आर्थिक संटकमा फसेपछि आक्रोशित सर्वसाधारणले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेपछि राष्ट्रपति गोताबाया राजपक्षेले बुधबार राजीनामा दिने बताउनुभएकाे थियाे...

श्रीलङ्काकाे नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

एजेन्सी । सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताउनुभएको छ । रणतुङ्गाले जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले साउन २० गते नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको...

श्रीलंका संकट : राष्ट्रपति भवनभित्र घुम्नेदेखि सेल्फी खिच्नेको भिड

एजेन्सी । रश्मी कविन्ध्याले आफ्नो जीवनकालमा कोलम्बोस्थित श्रीलंकाली राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्ने कहिल्यै सपना देखेकी थिइन् । ठूलो भीडले देशको सबैभन्दा सुरक्षित भवनमध्ये एउटा भवनमा प्रवेश गरेको भोलिपल्ट कविन्ध्या जस्ता हजारौँ मानिसहरू फराकिलो कम्पाउन्ड हेर्न भीडमा छन् ।...

रूसी सेनाले युक्रेनको आवासीय भवनमा आक्रमण : १५ जनाको मृत्यु

एजेन्सी । रूसी सेनाले युक्रेनको आवासीय भवन लक्षित आक्रमण जारी राख्दा पछिल्लो पटक कम्तिमा १५ जनाको मृत्यु भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रहेका अपार्टमेन्टहरूमा फसेका नागरिकलाई बाहिर निकाल्न युक्रेनी सेनाहरूले सघाइरहेका हुन् । ती अपार्टमेन्टहरूमा २० भन्दा बढी...

राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा, सर्वदलीय सरकार गठन गरि नयाँ संविधान घाेषणा गर्ने श्रीलंकाका पूर्व राष्ट्रपतिको १० बुँदे प्रस्ताव

श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अहिलेका राष्ट्रपति गोताबाया राजपाक्षे, प्रधानमन्त्री रनिल विक्रमासिंघे अथवा सरकारका कुनै पनि सदस्यलाई पदमा रहन राजनीतिक तथा नैतिक अधिकारसमेत नभएको बताएका छन्। सत्ता गठबन्धनको एक दल श्रीलंका फ्रिडम पार्टीका अध्यक्षसमेत रहेका उनले तत्काल राष्ट्रपति र...

जापानका पूर्वप्रधानमन्त्री आबेको शव टोकियोस्थित घरमा, अन्तिम संस्कार मंगलबार

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शव बोकेको सवारी टोकियोस्थित उहाँको घरमा पुगेको छ । दक्षिणी सहर नारामा शुक्रबार बिहान एउटा राजनीतिक कार्यक्रममा बोल्ने क्रममा आबेको गोली हानी हत्या भएको थियो । शव बोकेर टोकियोमा आबेको निवासमा पुग्दा सत्तारुढ...

विवादरहित आबेको निधनले विश्वजगत नतमस्तक

एजेन्सी । राजनीतिक र सामाजिक रूपमा शान्त मानिने जापानमा हत्या, हिंसाको प्रकोप देखिन थालेको छ । चुनावी प्रचारमा हिँडेका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे गोलीको शिकार बनेको घटनाले विश्व जगत स्तब्ध भएको छ । विश्वका लोकप्रिय नेताको रूपमा परिचित...

गाेली लागेपछि गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको मृत्यु

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको छ । शुक्रबार विहान भएको गोली प्रहारबाट गम्भीर घाइते भएका उहाँको केहीबेरअघि मृत्यु भएको जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले पुष्टि गरेको छ । आबेमाथि भएको आक्रमणको प्रधानमन्त्री फुमियो किशिदाले ‘घृषित कार्य’ बताउनुभएको...

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पदबाट राजीनामा

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् । आफ्नै नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुले समेत उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै धमाधम राजीनामा दिएपछि जोनसनले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एकपछि अर्को मन्त्रीहरुले...