बडादशैँको चौथो दिन अन्तर्गत आज कुष्माण्डा देवीको पूजा गरिँदै

मकवानपुर । नेपालीहरुको महान चाड बडादशैँको चौथो दिन अन्तर्गत आज दुर्गा भवानीको नौ रुप मध्ये कुष्माण्डा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा...

बकैया १० मन्थलीमा पुग्यो विद्युत प्रशारण लाइन, पहिलो चरणमा १ सय ५५ घरधुरी लाभान्वित

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा पहिलोपटक विद्युत प्रशारण लाइन बिस्तार भएको छ । सोमबार धुवाकोटमा रहेको ५० केभिए ट्रान्सफर्मर र घैटार बेसीमा रहेको १०० केभिए ट्रान्सफर्मरमा विद्युत लाइन चालू भएको हो । विद्युत प्रशारण लाइन...

आज बडादशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

मकवानपुर । आज बडादशैँ अर्थात नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै छ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि ९ दिनसम्म दुर्गा भवानीका विभिन्न ९ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा चलिआएको छ । चन्द्रघण्टादेवीको रूप...

डेंगु संक्रमितको संख्या मकवानपुरमा २५ सय ६

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमित बिरामीको संख्या २५ सय नाघेको छ । जिल्लामा सोमबार ८८ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २५ सय नाघेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यलयका अनुसार, जिल्लामा सोमबारसम्म डेंगु संक्रमण हुनेको...

भयाभय बन्दै डेंगु : एकैदिन १ हजारभन्दा बढी संक्रमित

मकवानपुर । मुलुकभर देखिएको डेंगुकाे प्रकोपले महामारीको रुप लिन थालकाे छ। साेही क्रममा पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे...

आजदेखि दशैँ सुरु, घटस्थापनाको साइत बिहान १० : २३ मिनेटमा

मकवानपुर । यसवर्षको दशैँ आजदेखि सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री...

काठमाडाैंमा गाेली चल्दा एक जनाकाे मृत्यु

मकवानपुर । काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका सर्लाहीका व्यवसायीको मृत्यु भएको छ । सर्लाहीका व्यवसायी लाल मोहम्मदको गोली प्रहारबाट मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ । मोहम्मदको उपचारका क्रममा मृत्यु भएको हो ।...

निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष

मकवानपुर । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने निष्कर्षसहितको अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ...

जबरा फर्किन लागेको चर्चापछि सर्वोच्च अदालत परिसरमा प्रहरीको बाक्लो उपस्थिति

मकवानपुर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्कनसक्ने चर्चापछि सर्वोच्च अदालत परिसरमा प्रहरीको उपस्थिति बढाइएको छ । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुको तुलनामा आज प्रहरीको सङ्ख्या धेरै छ । प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको व्याख्यासहित...

अछाम पहिरोमा मृतक हुनेको संख्या १७ पुग्यो

मकवानपुर । अछामको तीनवटा पालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार...