बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे र प्रमुख सचिव निरौलालाई आयोगले सोध्यो स्पष्टीकरण

मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र प्रमुख सचिव मुकुन्द प्रसाद निरौलालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि बाग्मती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश...

आज गणेशमान सिंहको १०८औँ जन्मजयन्ती मनाइदै

मकवानपुर । प्रजातन्त्र पुनः स्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सबैको निष्ठाको केन्द्र बन्न सफल...

बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३६९०७ पुग्यो

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या झण्डै ३७ हजार पुगेको छ । प्रदेशमा गत साउनदेखि शनिबारसम्ममा ३६ हजार ९०७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै...

सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दर्ता

मकवानपुर । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै बलात्कार मुद्दा दर्ता गरिएकाे छ । साेमबार काठमाडाैँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेकाे हाे । प्रहरीले १ हप्ताअघि अनुसन्धान सकाएर सरकारी...

कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु

मकवानपुर । कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएकाे छ । तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा ४ वर्षकी बालिका झरना थापा र ४ वर्षकी सरस्वती राना ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर...

महोत्तरीमा कर्फ्यु कायमै, घटनास्थलमा व्यापक प्रहरी परिचालन

मकवानपुर । महोत्तरीमा धार्मिक हिंसा नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा (कर्फ्यु ) कायमै राखेको छ। हिंसा भड्किएको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु कायमै रहेकाे हाे । भङ्गाहा नगरपालिका–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर...

सूर्यग्रहण लाग्दै :तुला राशिले हेर्नै नहुने

मकवानपुर । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य हुने ज्योतिषीहरूले बताएका छन् । खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेग भन्दा...

कार्तिक कृष्ण औँसी : आज गाईतिहार

मकवानपुर । कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ। विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ । औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण...

‘दीपावलीको प्रकाशले सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरणा मिलोस्’: राष्ट्रपति विद्यादेवी भण्डारी

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्‍ने कामना गर्नुभएको छ । तिहारको पावन अवसरमा शुभकामना जारी गरी भण्डारीले देश विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर...

आज बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गरिँदै

मकवानपुर । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज सोमबार घर घरमा कुकुर पूजा गरिंदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यो वर्ष तिथि घटबढका कारण तेस्रो दिन कुकुर तिहार परेको हो । कात्तिक कृष्ण...