राक्सिराङका २०१ घर विपन्न चेपाङलाई कम्बल वितरण

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ का २०१ घर विपन्न चेपाङ परिवारलाई आइतबार कम्बल वितरण गरेको छ । सञ्जय साई सेवा अर्गनाइजेशन काठमाडौंले राक्सिराङ गाउँपालिकासँगको समन्वयमा जाडो मौसममा ओड्नेको अभावमा चिसोमा रात काट्न बाध्य चेपाङ समुदायलाई राहत...

वकैयामा बाघको त्रास

मकवानपुर । मकवानपुरको पूर्वी वकैया गाउँपालिकामा दिनहुँ बाघले घरपालुवा जनावर मार्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । वकैया गाउँपालिकाका वडा नम्बर २ र ७ का स्थानीय वासिन्दाहरुको कहिले बाख्रा, कहिले बङ्गुर त कहिले गाईका बाच्छाहरु बाघले दिनहुँ बाघले खाने...

आगमी तीन दिन अत्याधिक चिसो बढ्ने, बिहानको समयमा बाहिर ननिस्कन सुझाव

मकवानपुर । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह...

आज तमु ल्होसार, देशभर सार्वजनिक विदा

मकवानपुर । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष...

एसईईमा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयको ग्रेड बृद्धिको परीक्षा दिनुपर्ने

मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयको मात्र ग्रेड बृद्धि परीक्षा दिनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको ग्रेड बृद्धि परीक्षामा सी प्लस ल्याउन...

आज चार्ल्स शोभराज थुनामुक्त गरिँदै

मकवानपुर । नेपालको जेलमा १९ वर्षदेखि बन्दी जीवन विताउँदै आएका श्रृंखलावद्ध हत्याका दोषी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई बिहीबार थुनामुक्त गरिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश...

काभ्रे बस दुर्घटना : मृतकको सङ्ख्या १८ पुग्यो, २१ घाइते

मकवानपुर । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा आज साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीका अनुसार हालसम्म...

सामान्य विवादकै कारण महिलाको हत्या, मकवानपुरका रोज वाईबा पक्राउ

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर-३ ज्यामिरे की ३५ वर्षीया सरस्वती वाइवाको हत्यामा संलग्न रहेको अभियोगमा एक जना प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै सरस्वतीको हत्याको अभियोगमा ३३ वर्षीय रोज वाइवालाई सार्वजनिक गरेको हो ।...

काठमाण्डौमा सरकारले ल्याएको अध्यादेशविरुद्ध प्रदर्शन

मकवानपुर । सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाण्डौमा प्रदर्शन भएको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी, मोहमद आलमलगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउन लागेको भन्दै उनिहरुले आज बिहान त्रिचन्द्र...

जाजरकोट जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या १२ पुग्यो

मकवानपुर । जाजरकोटमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ जना पुगेको छ । दुर्घटनामा घाइते जैभान अधिकारीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको हो । ज्यान गुमाउनेमा चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, सहचालक भगवतीमाई– ३...