सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ

मकवानपुर । सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज तोलामा सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगाे हो । यसअघि गएको १२ गते सुनको भाउ बढेर तोलामा १ लाख ६...

बागलुङमा एक जना पुरुषले गरे आत्मदाहको प्रयास

मकवानपुर । बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले डिएसपी गंगाबहादुर थापाले बताए । ‘उहाँले आफ्नै...

गगन थापाले ऋणले थिचिएका किसानलाई जाेगाउन माग गरे

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको छ । बुधवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरूले किसानलाई मर्कामा पारेको भन्दै ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको हो ।...

बौद्धमा आगलागी, क्षतिको विवरण संकलन हुँदै

मकवानपुर । काठमाण्डौको बौद्ध फूलबारीमा आगलागी भएको छ । गएराति सवा ९ बजे काठमाण्डौ महानगर ६ मा रहेको सोनाम शेर्पाको दुई तले जस्ताको टहरामा आगलागी भएको हो । आगो एक घण्टापछि निभ्याइएको थियो । आगलागीबाट टहरा पूरै जलेको बौद्ध...

शालीनदीमा लागेको माधवनारायण मेलामा ८४ लाख ७७ हजार रुपैयाँ भेटी सङ्कलन

मकवानपुर । गएकाे पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा हिजाेसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो । गएकाे वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस वर्ष भने...

आज शहिद दिवस: विविध कार्यक्रम गरी मनाइँदै

मकवानपुर । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा आज (साेमबार) विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहिद दिवस...

काठमाण्डाैका मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन

मकवानपुर । उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समितिले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरेको छ । मेयर शाहले गैरकानुनी ढङ्गले महानगरपालिकाभित्र डोजर आतङ्क फैलाएकाे भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समिति काठमाण्डाैले आज आइतवार दिउँसाे माइतीघर मण्डलामा विरोध...

पोखरामा अर्को आत्मदाह प्रयास, बचाउन पुगेकी महिला घाइते

मकवानपुर । काठमाडौंमा भएको आत्मदाहको घटना सेलाउन नपाउँदै पोखरामा पनि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । कास्कीको पोखरा महानगरपालिका–१३ काहुँखोलमा भाडामा बस्दै आएका ४३ वर्षीय एक पुरुषले आइतबार बिहान घरभित्रै आफ्नो शरीरमा आगो लगाएका हुन् । वडाध्यक्ष किरण...

रविले पाए नागरिकता

मकवानपुर । रवि लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन्। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेशअनुसार लामिछानेले पुन: नागरिकता कायम भएको जानकारी दिए । नागरिकताको विवादमा परेको मुद्दामा...

खोरेत हुनबाट जोगाउन आफ्ना चौपायालाई खोप लगाउन विज्ञको सुझाव

मकवानपुर । आफ्ना पशुमा खोरेत रोगको सङ्क्रमण भएनभएको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् । अहिले ओखलडुङगा, रामेछाम, सिन्धुली, बैतडी, डडेलधुरा र डोटी आसपासका जिल्लाका केही स्थानीय तहमा पालिएका पशुमा खोरेत रोगको सङ्क्रमण देखिएकाले सचेत हुन विज्ञले सुझाव दिएका...