बौद्धमा आगलागी, क्षतिको विवरण संकलन हुँदै

बकैया दर्पण संवाददाता
१८ माघ २०७९, बुधबार ०९:५२

मकवानपुर । काठमाण्डौको बौद्ध फूलबारीमा आगलागी भएको छ । गएराति सवा ९ बजे काठमाण्डौ महानगर ६ मा रहेको सोनाम शेर्पाको दुई तले जस्ताको टहरामा आगलागी भएको हो । आगो एक घण्टापछि निभ्याइएको थियो । आगलागीबाट टहरा पूरै जलेको बौद्ध प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*