आज ग्याल्बो ल्होछार मनाइँदै, सार्वजनिक बिदा

मकवानपुर । आज ग्याल्पो ल्होसार । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका...

राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै, आज सार्वजनिक बिदा

मकवानपुर । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको...

दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाही गर्न एमाले प्रदेश कमिटीको सिफारिस

मकवानपुर । नेकपा (एमाले) प्रदेश १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै नेता एवं व्यवसायी प्रर्साईंसहित ८१ जनालाई कारबाही गर्न...

१५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ

मकवानपुर । कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका-४ को आनन्द बजार नजिकैको कार्गिल डााडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती टोलीले उनीलाई...

पशुपतिनाथमा बिहानदेखि नै चारै ढोका खुल्ला

मकवानपुर । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए...

आज महाशिवरात्रि पर्व मनाइँदै

मकवानपुर । आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै...

बैंकविरुद्ध उद्याेगी व्यवसायीकाे प्रदर्शन

मकवानपुर । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकहरूविरुद्ध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरूका नाै वटा महासङ्घ र ३८ वटा सङ्घले बैंकहरूविरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् । व्यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका हुन् ।...

मनहरीमा सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

मकवानपुर । हेटौंडा–नारायणगढ सडकखण्ड अन्तरगत पर्ने मनहरी गाउँपालिका वडा नम्वर ६, सुनाचुरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान साढे ६ बजेको समयमा मनहरीबाट चितवनको भरतपुरतर्फ जाँदै गरेको ग १५ प ३९६९ नम्वरको स्कुटीलाई...

तीन जनाविरुद्ध भ्रष्टाचार आरोपी बचाउन बयान फेर्ने मुद्दा दर्ता

मकवानुपर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । सरकारी साक्षीका रूपमा पेस गरिएका बद्री आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जीवी आचार्य र रत्नप्रसाद आचार्यविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको...

भुटानका राजनीतिक बन्दीहरुलाई रिहा गर्न विश्वभरबाट सामूहिक रुपमा अपील

मकवानुपर । भुटानका राजनीतिक बन्दीहरुलाई रिहा गर्न विश्वभरबाट सामूहिक रुपमा अपील गरिएको छ । भुटानका राजा तसिछोडजोङको ४३ औँ जन्मोत्सवको अवसरमा भुटानका विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका ५० भन्दा बढी राजनीतिक बन्दीहरुलाई रिहाइ गर्न अपील गरिएको हो । आउँदो...