भाेली बकैयामा सार्वजनिक बिदा

मकवानपुर । फागुन १६ गते मंगलबार बकैया गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माझी समुदायको लदी पुजा पर्वको उपलक्ष्यमा पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गत फागुन ५ गते बसेकाे पालिका बैठकले गरेको निर्णय बमोजिम...

आज मगर एकता दिवस

मकवानपुर । मगर समुदायले आज ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछन् । दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाहरुले सार्वजनिक विदा दिएका छन् । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको...

आज क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ

मकवानपुर । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा परेकाले आज पनि सोही इजलासमा सुनुवाइ हुन लागेको हो । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई...

रिद्धिसिद्धि सिमेन्टको मनहरी बहुमुखी क्याम्पसलाई सहयोग

मकवानपुर । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरको मनहरी– ८ स्थित सिम्पानीमा अवस्थित मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री सहयोग गरेको छ । कम्पनीका अनुसार ल्यापटप, कम्प्युटर, प्रिन्ट, प्रोजेक्टरसहितका शैक्षिक सामग्री क्याम्पसलाई सहयोग गरिएको हो । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख...

सर्वोच्चमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा

मकवानपुर । सर्वाेच्च अदालतलले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । आज आइतवार बहस नसकिएपछि लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । यस मुद्दामाथि भाेलि साेमवार बहस हुने भएको छ । आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको...

सडक नभएको ठाउँमा पुल ! गण्डकी प्रदेशका पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

मकवानपुर । गोरखा नगरपालिका–३ मा बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार...

‘ट्रायल’ मा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

मकवानपुर । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ । बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै...

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको आज अन्तिम सुनुवाई

मकवानपुर । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर प्रक्रिया अघि बढाउने अथवा धरौटीमा रिहा गर्नेबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । मुद्दा न्यायाधीश कुमार चुडाल र सपना मल्लको संयुक्त इजलासमा एक नम्बरमा छ । सन्दीपले लिग टु अन्तगर्तको सिरिज खेल्न...

जंगली हात्तीको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, बिहीबार राति ९ बजेको समयमा घर नजिकै...

रूकुम पूर्व अस्पतालमा औषधिको अभाव

मकवानपुर । रुकुम (पूर्व)। रूकुम (पूर्व) अस्पतालमा पर्याप्त औषधि नहुँदा बिरामी समस्यामा परेका छन् । जिल्ला अस्पतालमै सामान्य खालको औषधि पर्याप्त पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन् । जिल्लाको सिस्ने गाउँपालिका-५ स्थित सो अस्पतालमा दैनिक ५० देखि ७० हाराहारीमा...