पोखरामा रात्रिकालीन उडान सुरु

मकवानपुर । पोखरामा रात्रिकालीन उडान सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई ‘हब’ बनाएर बुद्ध एअरले चार वटा आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायीमा खुसी छाएको हो । बुद्ध एअरले पोखरा...

स्वास्थ्य बीमा कार्यक्रम देशभर अवरुद्ध

मकवानपुर । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका देशभरका अस्पतालमा बिहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार बिहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा...

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

मकवानपुर । ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको खाङ्साङमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँ पालिका ४ कुइभीरमा बस भित्तामा ठोक्किएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए...

पहाडी क्षेत्रमा उल्लासकासाथ फागु पर्व मनाइँदै

मकवानपुर । आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व उल्लासका साथ मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । फागु पर्वमा एक आपसमा विभिन्न रङ्ग तथा...

हेटौंडा आँखा अस्पतालमा दुई सय जनाको निःशुल्क आँखाको शल्यक्रिया

मकवानपुर । हेटौंडा आँखा अस्पतालमा दुई सय जनाको निःशुल्क आँखाको शल्यक्रिया भएको छ । रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजना मंगलबारबाट शुरु भएको निःशुल्क आँखा शिविरबाट भेटिएका मोतिबिन्दु लागेका २ सय २३ जनामध्ये...

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड बन्द नगरिने

मकवानपुर । पुल निर्माणका लागि भित्तो काट्न दिउँसोका समयमा बन्द गरिंदै आएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो...

काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

मकवानपुर । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ । आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ । २०७२...

फेवातालबाट ६ जनाको उद्धार, एकजना घाइते भएकी महिलाकाे ज्यान गयाे

मकवानपुर । शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाकाे ज्यान गएको छ । पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले गर्दा उहाँ चढेकाे डुङ्गा...

नारायणगढ-मुग्लिन सडक आइतबारदेखि बन्द नहुने

मकवानपुर । नारायणगढ-मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा भाेलिदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गएकाे पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम...

उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता : स्ववियु चुनाव

मकवानपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति...