प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एसईई परीक्षालाई मर्यादित बनाउन निर्देशन

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसईई परीक्षालाई मर्यादित बनाउन निर्देशन दिनुभएको छ । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन उहाँको आग्रह छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री प्रचण्डले परीक्षामा सहभागी विद्यार्थीको...

आजदेखि एसईई सुरु : ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदै

मकवानपुर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसईई परीक्षा चैत २९...

भोलि शुक्रवार बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुने

मकवानपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि शुक्रवार बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । ‘परीक्षाको सबै तयारी पूरा भइसकेको...

पत्रकार महासंघ मकवानपुरको आयोजनामा प्रभातफेरी

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले बिहीबार हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । पत्रकार महासंघको ६८ औैं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । प्रभातफेरी कार्यक्रम हेटौंडाको सिमा चोकबाट सुरु भई बुद्धचोक हुँदै बजार परिक्रमा गरेर...

मैनाली चन्द्रोदय माविको अध्यक्षमा चयन

मकवानपुर । हेटौंडा– ८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा ईवाकर मैनाली चयन हुनु भएको छ । बुधबार बिहान बसेको व्यवस्थापन समितिको बैठकले मैनालीलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा कृष्ण प्रसाद अर्जेल, रामप्रसाद...

मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडेमा सवारी दुर्घटना हुँदा पाँच जना घाइते

मकवानपुर ।  धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडे बजारस्थित गएराति सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । फापरबारीबाट हातिसुडेतर्फ आउँदै गरेको प्र.३–०२–०१० प.८८६१ नं.को मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ग १४ प.३८७५...

राम नवमी पर्व मनाइँदै,आज मधेस प्रदेशमा सार्वजनिक बिदा

मकवानपुर । आज राम नवमी पर्व ।  रामको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरी श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ । हिन्दु धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथिमा पर्ने आजको दिनलाई...

रसुवागढी र केरुङ नाकामा पूर्णरूपमा व्यापार सञ्चालन गर्ने सहमति

मकवानपुर । कोरोना महामारीका कारण तीन वर्ष ठप्प भएका प्रमुख दुई नाका खोल्न चीन सहमत भएको छ । हिजो ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकमा तत्काल रसुवागढी–केरुङ र वैशाख तेस्रो हप्तादेखि तातोपानी–झाङ्मु नाकामा आवतजावत नियमित गर्ने सहमति...

आजदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा

मकवानपुर । काठमाडौंमा बुधबारदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू हुँदैछ । हरेक वर्ष चैते दशैंको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा अनुसार रथयात्रा गर्न लागिएको हो । जमलबाट सुरू हुने रथयात्रा आगामी आइतबारसम्म चल्ने छ । रथयात्राका कारण आगामी आइतबारसम्म...

मकवानपुरको साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयाे

मकवानपुर ।   मकवानपुरको वाग्मती गाउँपालिका वडा नम्बर–८ साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । हेटाैंडा–फापरबारी सडकखण्डमा फापरबारीबाट हेटाैंडातर्फ जाँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले पैदल यात्री बकैया गाउँपालिका वडा नम्बर–८ खजुरीदमार बस्ने ५०...