कक्षा १२ को परीक्षा आजदेखि स् ४ लाख ६७ हजार विद्यार्थी सहभागी हुँदै

मकवानपुर । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । बोर्डका...

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आठ जनासँग प्रारम्भिक बयान सकियो

मकवानपुर नक्कली शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेकासँगको प्रारम्भिक बयान सकिएको छ । प्रहरीसँगको बयानका क्रममा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपले आफ्नो संलग्नतालाई...

काेभिड–१९ ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ समाप्त भएकाे घाेषणा

मकवानपुर । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेभिड–१९ (काेराेना भाइरस) ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ समाप्त भएकाे घाेषणा गरेकाे छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको थियाे । याे घाेषणाले महामारी...

मिटरब्याजीलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने

मकवानपुर ।  मिटरब्याजीलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने भएको छ । सरकारले मुलुकी अपराध संहिता संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरेको अध्यादेश राजपत्रमा प्रकाशित गरेको छ । अध्यादेशमा अनुचित कारोबार गर्नेहरुलाई सात वर्षसम्म कैद...

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा दुईतर्फी गाडी सञ्चालनको प्रयास हुँदै

मकवानपुर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा भासिएको सडक मर्मतको काम भइरहेको छ । गणेश खोला पुलको सडक भासिएपछि अस्ति सोमबार दिउँसो ४ बजेदेखि बन्द सडकमा हिजो बिहान १० बजेदेखि एकतर्फी गाडी चलिरहेका छन् । दुईतर्फी नै सडक खुलाउने...

रातो मच्छिन्द्रनाथको रथयात्रा लम्बियो, आज तंगलबाट लगनखेलतिर लगिँदै

मकवानपुर ।  ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिँदैछ । हिजो रथलाई लगनखेलतर्फ लैजानको लागि चक्रबहिलबाट तानिएकोमा तंगलसम्म मात्र पुर्याउन सकेको हो । आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ । विगतका वर्षहरूमा सुन्धाराबाट लगनखेलसम्मको यात्रा दुई दिनको हुने...

लोकसेवा आयोगले उम्मेदवारको आवेदन डाटा हराएपछि पुनः दरखास्त आह्वान, दस्तुर तिर्नु नपर्ने

मकवानपुर । लोकसेवा आयोगले उम्मेदवारको आवेदन डाटा हराएपछि पुनः दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर पुनः दरखास्तको आव्हान गरेको हो । आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) मा गएको फागुन २३...

दार्चुला र बझाङमा हिमपहिरोमा परि ६ जना बेपत्ता

मकवानपुर । हिमाली जिल्ला दार्चुला र बझाङमा हिमपहिरोमा परि बेपत्ता ६ जनाको बिहानैदेखि खोजी सुरु भएको छ । दार्चुलामा चार जना महिला र एक पुरुष गरी ५ जना तथा बझाङमा एक महिला गरी ६ जना बेपत्ता छन् । उनीहरु सबै...

आज सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

मकवानपुर । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नाराका साथ छैटौँ ‘आईसीटी डे’ मनाउन लागिएको हो । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार दिवसका अवसरमा सूचना...

भारतमा उपचार गरी स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

मकवानपुर । भारतमा उपचार गरी स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता हुनुभएको छ । उहाँ गएराति स्वदेश फर्कनु भएको हो । गएको वैशाख ६ गते उपचारका लागि उहाँ भारत जानुभएको थियो । राष्ट्रपति पौडेल दिल्लीमा रहेको अल...