महिला कामदारको अध्ययन प्रतिवेदन, नेपालमा सार्वजनिक

मकवानपुर । नेपालमा घरेलु तथा अवैतनिक महिला कामदारले भौग्दै आएका समस्या, उनीहरुले पाउने पारिश्रमिक एवम् परिवार तथा समाजमा उनीहरुले गरेका कामबारे भएको मूल्यांकनको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेशन सार्वजनिक भएको छ । अक्सफार्म नेपालको सहयोगमा युवालय नामक गैरसरकारी संस्थाले गरिएको...

हेटौंडामा ९ दिने रोबोटिक्स र अटोमेसन कार्यशाला गरिदै

मकवानपुर । एस्ट्रोनोभा फाउन्डेसन नेपालको आयोजनामा हेटौँडामा विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी रोबोटिक्स र अटोमेसन सम्बन्धी ९ दिने प्रशिक्षार्थी प्रशिक्षक कार्यशाला सञ्चालन हुने भएको छ । यही असार १८ गते देखि २६ गते सम्म हेटौंडाको साहित्य सङ्गम मकवानपुरको सभाहल,...

दक्षिण एसियामा समलिंगी विवाह मान्यता पाउने नेपाल पहिलो देश

मकवानपुर । दक्षिण एसियामा समलिङ्गी विवाहले वैधता पाउने नेपाल पहिलो राष्ट्र बनेको छ । बुधबार सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न सरकारका नाममा अन्तरिम आदेश दिएसँगै दक्षिण एसियामा समलिङ्गी विवाहले वैधता पाउने नेपाल पहिलो देश बनेको हो । नेपालमा...

अन्तिम चरणमा एसईईको नतिजा

मकवानपुर । शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । बोर्डले असार...

मकवानपुरका एक जना लागूऔषधसहित पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपलिका –५, बम्कीङबाट बिहीबार विहान अवैध लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध अफिम ३ केजी ४ सय ६० ग्राम र नगद ५० हजार रूपैयाँसहित मनहरी गाउँपालिका–७ रमनटार बस्ने ३६ वर्षीय...

मुलुकभर हालसम्म १२ प्रतिशत मात्रै धान रोपाइँ

मकवानपुर । यस वर्ष मुलुकभर हाल सम्म १२ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । समयमै वर्षा नहुँदा र मल, बीउ तथा सिँचाइको समस्याका कारण गत वर्षभन्दा कम रोपाइँ भएको हो । चालु आर्थिक वर्षमा १४ लाख ९६ हजार...

एकै महिनामा १ लाख ४७ हजार जनाले राहदानी लिए, अहिलेसम्मकै धेरै

मकवानपुर । पछिल्लो समय नयाँ राहदानी (पासपोर्ट) लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गएको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण...

मुग्लिन सडक दिनभर नै बन्द हुने सम्भावना

मकवानपुर । नारायणगढ–मुग्लिन सडकको पहिरो हटाउन नसक्दा यात्रुको बिचल्ली भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा पहिरो जाँदा हिजो दिउँसो साढे १ बजेदेखि सडक अवरुद्ध छ । २२ घण्टादेखि सयौँ यात्रु सडकमा अलपत्र छन् । पहिरोका कारण...

कान्तिलोकपथ सडकखण्ड पहिरोका कारण अवरुद्ध

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौैं जोड्ने कान्तिलोकपथ सडकखण्डमा आज बिहान पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुर जिल्लाको भटेटेडाँडास्थित मकवानपुरको सिमानाबाट करिब २ किलोमिटर उत्तरततर्फ बागमती पुल नजिकै गएको पहिरो...

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आज

१५ असार,मकवानपुर । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ । आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन...