कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, सोमबार कोशी, मधेस,...

फेरी ३ जना पक्राउ ललिता निवास प्रकरणमा

मकवानपुर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जन रहेका छन् । यो...

वृद्धाको मृत्यु जङ्गली हात्तीको कुल्चाइबाट

मकवानपुर । झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेका छन् । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको जनाइएको...

मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

मकवानपुर । आइतबार रातीदेखि अवरूद्ध भएको मुग्लिन–नारायणघाट सडक सञ्चालनमा आएको छ । सडकखण्डको तीन नम्बर पुलमा पहिरो खसेपछि अवरुद्ध भएको सडक अहिले बिहानदेखि सुचालु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएपछि सडक दुईतर्फी नै संचालन...

गुरुपूर्णिमा आज मनाइँदै

मकवानपुर । सोमबार आषाढ शुक्ल पूर्णिमा, सनातन धर्मावलम्वीहरु गुरु पूर्णिमा पर्व मनाउँदै छन् । चार वेद र १८ पुराणका रचयिता महर्षि वेदब्यासको जन्मदिनलाई गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । सनातन सँस्कृतिमा गुरुलाई भगवान स्वरुप मान्ने गरिन्छ । यस दिन...

बकैयामा श्रावण १ गते देखि लागुपदार्थको ओसार पसार, विक्री वितरण तथा प्रयोग निषेध

मकवानपुर । बकैया गाउँपालिकामा बढ्दो लागु औषधको प्रयोगलाई ध्यानमा राखि गाँउपालिकालाई लागुपदार्थ मुक्त गाउँपालिकाको रुपमा स्थापित गर्न गाउँ कार्यपालिकाको निर्णय अनुसार कानुनद्धारा निषेधित र नियन्त्रित लागुपदार्थहरु जस्तो गाँजा, चरेस, अफिम, भाङ, सुईद्वारा प्रयोग गरिने लागुपदार्थ, ट्यावलेटको माध्यमबाट प्रयोग गरिने...

सडक दुर्घटनामा बाबुको मृत्यु, छोरी घाइते

मकवानपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बा. ९३ प ५८८१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६...

ललिता निवास प्रकरणः पूर्वप्रधानमन्त्रीको पनि बयान लिने तयारी

मकवानपुर। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको हो ।...

आज भारी वर्षाको सम्भावना यी चार प्रदेशमा

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।...

पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनको गर्ने

मकवानपुर । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलनको गर्ने तयारी गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यवसायीलाई अप्ठेरो पार्ने गरी कर नीति बनाएको भन्दै व्यवसायीले शनिबार हेटौंडामा भएको जिल्ला भेलामा सो कुराको जानकारी गराएको हो । उनीहरुले २०७६/०७७...