वृद्धाको मृत्यु जङ्गली हात्तीको कुल्चाइबाट

बकैया दर्पण संवाददाता
१८ असार २०८०, सोमबार १२:०३

मकवानपुर । झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेका छन् ।

पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको जनाइएको छ । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*