सरकारले बनायो डेंगु नियन्त्रण र रोकथामको कार्ययोजना

मकवानपुर । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो । यसअघि सरकारले डेंगु रोकथामका लागि...

बकैयामा मदिरा तथा सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि अध्यक्ष/उपाध्यक्ष आफै फिल्डमा

बकैया गाउँपालिकालाइ लागुऔषध धुम्रपान तथा मध्यपान निशेधित क्षेत्र बनाउनकालागी बकैया गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष सहितको टोली बजार अनुगमनमा रहेका छन् । गाउँपालिका पालिकाले पुर्ब निर्धारित सुचना अनुसारै लागुऔषध धूम्रपान तथा मध्यपान मुक्त गाउँपालिका स्थापित गर्न लागिएको हो । आजबाट...

घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

मकवानपुर । सरकारले सार्वजनिक यातायातको भाडा सोमबारबाट घटाएको छ । आइतबार सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेपछि त्यसैलाई आधार बनाएर...

श्रीमतीले बन्चरो प्रहार गर्दा बकैयामा श्रीमान घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमान घाइते भएका छन् । आइतबार राति बकैया—३ जलजलेकी ४० वर्षीया सितल थिङले ५६ वर्षीय श्रीमान भरत थिङमाथि बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी...

पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ

मकवानपुर । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्। गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स...

भंगहादेखि जयनगरसम्मका लागि गुड्न थाल्यो रेल

मकवानपुर । महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा सुरु भएको छ । भंगहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको छ । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार...

भोलीबाट बकैया गाँउपालिकाले सुर्तीजन्य पदार्थ निषेध गर्ने

मकवानपुर । मकवानपुरका बकैया गाँउपालिकाले भोली (१ साउन) बाट मादक पदार्थ तथा सुर्तीजन्य पदार्थहरूमा प्रतिबन्ध लगाउने भएको छ । बकैया गाउँपालिकाले सूचना जारी गर्दै पालिकालाई लागुऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागुऔषधसहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ ।...

समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको प्रधानन्यायाधीश कार्कीको भनाई

मकवानपुर । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको बताएका छन् । सर्वोच्च अदालतमा ७ जना तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाली हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार एक एक महिना अगाडि नै सिफारिस हुनुपर्ने हो । तर अहिलेसम्म...

पार्किङ शुल्क तोक्यो काठमाडौं महानगरले

मकवानपुर । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङको शुल्क तोकेको छ । महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक–२०८० मा सवारी पार्किङ शुल्क निर्धारण गरिएको हो । उक्त विधेयकमा व्यवसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा...

आयल निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने

मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य आइतबारदेखि लागू गर्ने भएको छ । भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागू गरिने निगमले जनाएको हो । पूर्ण स्वचालित मूल्य प्रणाली लागू गर्दा आयल निगमको प्रशासनिक खर्च, पूर्वाधारका...