१२ करोड लागतमा मकवानपुर सहितका तीन जिल्लामा एकिकृत वस्ति निर्माण गरिदै

मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा मकवानपुर सहितका तीन जिल्लामा एकिकृत वस्ति तथा आवास निर्माण गर्ने भएको छ । मन्त्रालयलय मकवानपुर, चितवन र धादिङ जिल्लाका चेपाङ, बोटे, माझि, बनकरियाका लागि एकिकृत वस्ति तथा आवास...

मकवानपुरमा एसपी सिताराम रिजाल प्रहरी प्रमुखका रुपमा आउँदै

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको इन्चार्जमा प्रहरी उपरीक्षक सिताराम रिजाललाई खटाइएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई सोमबार मकवानपुरमा काज सरुवा गर्ने निर्णय गरेको हो । मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका...

कोशी प्रदेश सरकार गठनको विवादमा निर्णय सुनाउँदै सर्वोच्चः थापाले निरन्तरता पाउलान् कि एमालेले पुनः मुख्यमन्त्री पाउलारु

मकवानपुर । कोशी प्रदेश सरकारमा सरकार गठनसम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतले बुधबार अन्तिम सुनुवाइ गर्दैछ । न्यायाधीहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सम्मवतः बुधबार नै फैसला सुनाउनेछ । प्रदेश सभाका सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर...

ललिता निवास प्रकरणः हाईप्रोफाइल व्यवसायीहरु नै अनुसन्धानको घेरामा, अधिकांश फरार

मकवानपुर । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा हाईप्रोफाइल व्यवसायीहरुकै संलग्नता खुलेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ। विभिन्न सेटिङ र मिलेमतोमा कौडीको भाउमा सरकारी जग्गा हत्याइएको अनुसन्धानबाट खुलेपछि उनीहरुलाई पनि पक्राउ गरेर कानुनी दायरामा ल्याउन...

कोशी प्रदेश सरकारको वैधानिक वहस आज पनि

मकवानपुर । कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा सर्वोच्च अदालतमा बुधबार पनि वहस निरन्तर हुने भएको छ । मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ ।...

डेंगी फैलिने क्रम तीब्र, देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघ्यो

मकवानपुर । देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हाल देशभर ४ हजार २ सय ८९ जना डेंगीका बिरामी रहेको जनाएको हो । महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै दुई हजार...

भर्खर खन्न सुरू गरिएको सिद्धबाबा सुरुङ मार्ग पहिरोले पुर्‍यो

मकवानपुर । सोमबार रातिदेखिको झरीपछि आएको पहिरोले बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङ प्वाइन्ट पुरेको छ । भर्खरै खन्न सुरू गरिएको सुरुङ मार्गको सिद्धबाबातर्फको मूल प्रवेशद्वार पहिरोले भत्काएको हो । सुरुङमार्गको मुख्य प्रवेशविन्दुमा पहिरो खसेको स्थानीय तोया लम्सालले जानकारी दिए...

कोशी प्रदेश सरकार गठनको मुद्दाः निवेदकहरुको बहस सकियो, भ्याएसम्म आजै फैसला सुनाउने तयारी

मकवानपुर । कोशी प्रदेश सरकार गठनको विवादसम्बन्धी रिट निवेदनमाथि मंगलबार निवेदकहरुको बहस सकिएको छ । निवेदकहरुको बहस सकिएपछि सरकारी पक्षले बहस गरिरहेको छ । यसपछि जवाफी बहस सक्ने र फैसला सुनाउने तयारी छ । सकेसम्म आजै र सकिएन भने...

सुन प्रकरणको जरैसम्म पुगेर छाड्छुः गृहमन्त्री श्रेष्ठ

मकवानपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्ने बताउनु भएको छ । मंगलबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँगको कुराकानीमा श्रेष्ठले अनुसन्धान जारी रहेकाले सो प्रकरणको जरैसम्म पुग्न निर्देशन गरिसकेको बताउनु भयो ।...

पाँचथरकाे फिदिममा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, १३ जना घाइते

मकवानपुर । पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको जीप सडकबाट...