चिनियाँ नागरिकको गोदामबाट सय कार्टुन दारी काट्ने मेशिन बरामद

मकवानपुर । झण्डै सय किलो सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले लिएको भाडाको गोदाममा प्रहरी र राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ । बिहिबार प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित चिनियाँ नागरिकले भाडामा लिएको गोदाममा छापा मारेको हो । सो क्रममा...

सर्वोच्चद्वारा कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर

मकवानपुर । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो । २१...

मकवानपुरबाट एसईईमा उत्कृष्ट १७१ जना बिद्यार्थीलाई प्याब्सनको सम्मान

मकवानपुर । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन (प्याब्सन) ले एसईईमा मकवानपुरबाट उत्कृष्ट हुने बिद्यार्थीलाई आज हेटौंडामा सम्मान गरेको छ । प्याब्सनले हेटौंडाका बिभीन्न बिद्यालयबाट एसईईमा उत्कृष्ट हुने १७१ जना बिद्यार्थीलार्ई सम्मान गरेको हो । उत्कृष्ट हुने बिद्यार्थीहरुलाई हेटौंडा उपमहानगरपालिकाका...

राष्ट्रियसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पुनः पारित

मकवानपुर । मिटरब्याजसम्बन्धी ‘मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले सभाका सचिव डा। सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मत पारित भएको हो । सो विधेयक...

२२ परिवारको पहिरोको त्रासले भयो विद्यालयमा बास

मकवनपुर । केही दिनयता सुदूरपश्चिमका पहाडी जिल्लामा निरन्तरजसो वर्षा भइरहेको छ । वर्षाले पहिरो आएपछि यहाँका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । घरमाथिबाट पहिरो आउने त्रासले दुई गाउँका २२ परिवारको बास यतिबेला विद्यालयमा रहेको छ । डडेलधुराको आलिताल...

मिटरब्याज पीडितको पक्षमा देशभरका जनता छन्ः कानुनमन्त्री गुरुङ

मकवानपुर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को पक्षमा सबै राजनीतिक दलहरु एक हुन आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले...

मकवानपुरमा तरकारी बोक्ने गाडी दुर्घटना हुँदा तीन जना घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ जुरिखेतमा तरकारी बोकेको गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । गएराती भिमफेदी कुलेखानी काठमाण्डौ सडक खण्डमा मार्खुबाट तरकारी लोड लिई हेटौडा तर्फ जान आउदै गरेको बा प्र ०३–००१ च ०६९४...

बागमती प्रदेशमा चालु सार्वजनिक यातायातको भाडा घट्ने

मकवानपुर । बागमती प्रदेशले आज (बिहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाउन लागेको हो । नेपाल आयल निगम साउन १ गतेबाट इन्धनको मुल्यमा स्वचालित प्रणालीमा गएसँगै...

सुन तस्करीमा गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ भन्ने एमालेको माग

मकवानपपुर । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता बिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रियसभाका दलका नेता...

आधा घण्टाका लागि राष्ट्रियसभा बैठक स्थगित

मकवानपुर । राष्ट्रियसभा बैठक आधा घण्टाका लागि बैठक स्थगित भएको छ । राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ । राष्ट्रियसभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गर्नु भएको...