मध्य बानेश्वरको अवैध टहरा तत्काल नभत्काउन महानगरलाई उच्च अदालतको आदेश

मकवानपुर । काठमाडौंको मध्यबानेश्वरमा करिब १० आना जग्गामा बनेको घर टहरा तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएको छ । मध्यबानेश्वर सडकको ह्वाइट हाउस कलेजसँगै सतिशाल मार्गमा रहेको सार्वजनिक जग्गामा बनाइएका घरटहरा नभत्काउन अदालतले सोमबार आदेश दिएको हो...

सदनमा अन्य दलले आफ्नो कुरा राख्न पाउने, सरकारबाट समितिको प्रतिबद्धता नआए पुनः अवरोध गर्ने

मकवानपुर । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा एमालेले अन्य दललाई आफ्नो कुरा राख्न दिने भएको छ । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै आएको एमालेले आकस्मिक समयमा सबैलाई आ–आफ्नो कुरा राख्न दिने भएको हो । सरकारले समिति...

फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने

मकवानपुर । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनी लि।लाई...

भारतले चामल निर्यात रोकेपछि सरकार दबाबमा, अभाव हुन नदिन के छ तयारी ?

मकवानपुर । भारत सरकारले बासमतीबाहेकका चामलको निर्यात रोकेपछि नेपाल सरकार दबाबमा परेको छ । नेपालले ठूलो परिणाममा भारतबाट चामल आयात गर्दै आएको थियो । भारतले निर्यात रोकेपछि त्यसको प्रत्यक्ष असर नेपालमा देखिन थालिसकेको छ । भारतले आफ्नो देशमा धान...

नागरिक उन्मुक्ति सुदूर पश्चिम सरकारमा सहभागी हुने, दुई वटा मन्त्री पाउने

मकवानपुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) दुइवटा मन्त्रालय पाउने भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । आज मंगलबार बिहान प्रधानममन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो । नाउपाले...

उच्च अदालत पाटन पुगे नक्कली शरणार्थी प्रकरणका नेताहरु

मकवानपुर । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव...

विश्वविद्यालयको आन्तरिक सुधारमा केन्द्रित होऔँः प्रधानमन्त्री दाहाल

मकवानपुर । प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशित गर्नुभएको छ । मङ्गलबार बिहान बालुवाटारमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट बैठकमा बोल्नुहुँदै प्रधानमन्त्रीले राज्यको सीमितता र स्रोतसाधनका बाबजुद विश्वविद्यालयको आफ्नै...

उच्चस्तरीय छानबिनको मागबाट पछि नहट्न एमालेलाई सत्तापक्षकै नेताहरूको दबाबः सुन तस्करी

मकवानपुर । सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गरिरहेको प्रमुख विपक्षी नेकपा एमालेलाई सत्तापक्षकै नेताहरूले साथ दिएका छन् । सरकारले उच्चस्तरीय छानबिन समिति वा आयोग बनाउने सहमति जनाएमात्र संसद चल्न दिने भनिरहेको एमालेलाई माओवादीकै नेता...

सडकमा डोजर तेर्स्याएर प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको बिरोध

मकवानपुर । निर्माण व्यवसायीहरुले निर्माण यन्त्रहरुसहित प्रधानमन्त्री कार्यालय अगिाडि बिरोध प्रदर्शन गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण व्यवसायीहरुले डोजर र अन्य निर्माण यन्त्रहरु सडकमा राखेर बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शन कार्यक्रममा बोल्दै...

सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्छः वर्षमान पुन

मकवानपुर । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताउनुभएको छ । सोमवार संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न...