उपसभामुखसमक्ष राजीनामा दिन्छुः सभामुख गौतम

मकवानपुुर । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिन लागेको बताएका छन् । काठमाडौंमा रहेका गौतम अहिले विराटनगर आइपुगेका छन् । गौतमले आफू भर्खरै विराटनगर विमानस्थल आइपुगेको जानकारी दिँदै भने, ‘अब यहाँबाट प्रदेशसभा सचिवालय गएर राजीनामा दिन्छु ।’ उनले...

सिन्धु एमालेमा ‘गोकुल इन्ट्री’ को प्रभाव– दुई महिना अटेर गरे, अन्तिममा छक्का मारे

मकवानपुर । नेकपा एमाले केन्द्रीय सचिवालयको २२ औ बैठकले जेठ २४ गते अन्तरपार्टी निर्देशन जारी गर्‍यो । उक्त निर्देशनअनुसार सबै जिल्ला, त्यस अन्तर्गतका प्रदेशमा यसअघिका इञ्चार्जहरू फेरबदल गर्दै केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यहरूलाई जिल्ला र प्रदेशका इञ्चार्जको जिम्मेवारी प्रदान...

भारतबाट इन्धनको मूल्य वृद्धि भएर आयो, नेपालमा पेट्रोल–डिजेलको मूल्य बढ्ने, ग्यासको घट्ने

मकवानपुर । भारतीय आयल निगम (आईओसी) ले पेट्रोल तथा डिजेलको भाउ बढाएर पठाएको छ। नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोज...

माओवादीको राजनीतिक प्रतिवेदन वर्षमानले लेखे, सांगठनिक प्रतिवेदन जनार्दनले

मकवानपुर । माओवादी नेतृत्वमा आएयता सबै राजनीतिक दस्तावेज प्रचण्ड आफैं लेख्ने गर्थे । यसपल्टको बैठकमा केही नयाँ परिदृश्य देखिने छ । भोलि बुधबार सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक मा पेश गरिने राजनीतिक र सांगठनिक प्रतिवेदनको मस्यौदा प्रचण्डले...

लगभग डेढ महिनामा ५० जनाको मृत्यु , नौ अर्बभन्दा बढी क्षतिः मनसुन

मकवानपुर । नेपालमा मनसुन भित्रिएको डेढ महिना पुगेको छ । जेठ ३१ गते भित्रिएको मनसुनले नेपालमा जनधनको क्षति गरेको छ । मनसुनजन्य बाढी, पहिरो तथा चट्याङ्बाट अहिलेसम्म ५० जनाको मृत्यु भएको छ । यो अवधिमा २५ जना बेपत्ता भएका...

सत्ता गठबन्धन र एमालेबीच सहमति नभएपछि संसद बैठक साउन २२ सम्म स्थगित

मकवानपुर । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक २२ साउनसम्मका लागि स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दैन नबसी २२ साउनलाई सारिएको हो । संघीय...

न्यायाधीश नियुक्तिमा कसले गर्यो अवरोधः प्रधानन्यायाधीशले गरे यस्तो संकेत

मकवानपुर । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनतालाई न्याय दिने न्यायपालिकामा एक चौथाइसम्म न्यायाधीश खाली हुँदा सर्वसाधारण अन्यायमा परेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मंगलवार आयोजना गरेको प्रकाश स्मृति मानव अधिकार पुरस्कार वितरण कार्यक्रममा प्रधान न्यायाधीश कार्कीले कानूनको...

राजीनामा दिन्छु भनेका सभामुख सम्पर्क बिहिन, सरकार गठनका लागि उनलाई कुर्दै गठबन्धन

मकवानपुर । काठमाडौंमा रहेका कोशी प्रदेशका सभामुख बाबुराम गौतमको फोन अफ भएपछि विराटनगरमा सत्तागठबन्धनका नेताहरूले उनलाई कुरिरेहका छन् । सभामुखले राजीनामा बुझाएपछि कांग्रेस÷माओवादी गठबन्धनबाट मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दावी गर्दैछन् । ‘हामी सभामुखलाई नै कुरिरहेका छौँ...

सीडीओ कार्यालयमै थुनिए मिटरब्याज पीडित, साहूसँग मिलेर पीडितलाई धम्काउँदै पूर्वमन्त्री यादव

मकवानपुर । प्रमुख जिल्ला प्रशासन कार्यालय रौतहटमा सोमबार मिटरब्याज पीडित र साहूमहाजनबीच ४ सदस्यीय मिटरब्याजसम्बन्धी जाँचबुझ टोलीले छलफल गरायो । छलफलमा करिब २० जना पीडित र साहूपक्षका व्यक्तिहरू सहभागी थिए। जहाँ साहूको पक्षमा स्थानीय नेताहरूसहित उपस्थित थिए नेपाल एकीकृत...

संसदीय समितिमा प्रस्तावित राजदुतहरुमाथि परेको उजुरीमाथि छलफल नगर्ने निर्णय

मकवानपुर । संसदीय सुनुवाई समितिमा विभिन्न मुलुकका लागि प्रश्तावित राजदुतहरुबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ । समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदुतहरुबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो । उजुरी छलफल गर्ननै...