केन्द्रबाट बजेट आउन छाडेपछि बन्द भयो पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

मकवानपुर । केन्द्र सरकारले बजेट नदिएपछि सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बन्द भएको छ । पशुपन्छीमा लम्पी स्किन जस्ता महामारी फैलिएका बेला पशुपन्छीमा लाग्ने रोगको परीक्षण र निदानका लागि सक्रिय निकाय नै बन्द भएको हो । प्रयोगशालाले साउन १५...

सुदूरपश्चिम सरकारलाई आज पूर्णता दिइँदै, २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरिने

मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारलाई आजै पूर्णता दिने तयारी भइरहेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री...

धादिङमा ३ वटा ट्रक एकापसमा ठोक्कियो, ३ जना घाइते

मकवानपुर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गणेश खोला पुल नजिक तीन वटा ट्रक एकापसमा ठोक्किँदा ३ जना घाइते भएका छन् । मंगलबार राती १०ः४० बजे काठमाडौंबाट धादिङको गजुरी जाँदै गरेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ट्रक र काठमाडौंतर्फ आउँदै...

प्रधानमन्त्री दाहालका ज्वाइँले मन्त्रीमा दाबी गरेपछि कोशीका मुख्यमन्त्रीको सपथ सर्‍यो

मकवानपुर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको बुधबार बिहान लिने भनेको पद तथा गोपनियताको सपथ पर सरेको छ । मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले आज बिहान साढे १० बजे प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ...

संघीयताको मर्म मिचेर प्रदेशको राजनीति निर्धारण गर्दै बालुवाटार

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा मंगलबार दुई प्रदेशको राजनीतिक गाँठो तत्काललाई फुक्यो। प्रधानमन्त्री निवास बालुवाटारबाटै उनले कोशी प्रदेशमा सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर कांग्रेसका उद्धव थापालाई पुनः मुख्यमन्त्रीमा दाबी पेश गर्न सांसद संख्या पुर्‍याइदिने र सुदूरपश्चिम...

लालबहादुर विश्वकर्माले पाए न्याय

मकवानपुर  । ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले न्याय पाएका छन् । उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाएर लालबहादुर बिकलाई न्याय दिएको हो । जिल्ला अदालत सुनसरीले कामदार विश्वकर्मालाई ठगी...

अबदेखि पाइलट ‘सन्तुष्ट’ नभई जहाज नउड्ने

मकवानपुर । अबदेखि एयरलाइन्सहरूले पाइलटलाई सन्तुष्ट बनाएर मात्र जहाज उडान गराउनुपर्ने भएको छ । साउन १२ गते उड्डयन सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको संयोजकमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।अहिलेसम्म भएका अधिकांश हवाई दुर्घटनामा पाइलटलाई दोषी देखाइँदै आएको...

कोशीको मुख्यमन्त्रीमा दोस्रोपटक उद्धव थापाको दाबी पेस

मकवानपुर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन् । प्रदेश प्रमुखको कार्यालय पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन् । साउन ११ गते सर्वोच्च अदालतले...

सभामुख गौतमले दिए राजीनामा

मकवानपुर । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन् । माओवादी केन्द्रबाट...

कार्यालय भद्रगोल छाडेर प्रधानमन्त्रीको ध्यान उद्घाटन र शिलान्यासमै

मकवानपुर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार मुख्यसचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन समिति बैठकले निर्णय गर्‍यो– लम्पी स्किन नियन्त्रणका लागि तीन दिनभित्र कार्ययोजना बनाउने र रोग विरुद्धको खोप आपूर्तिलाई उच्च प्राथमिकता दिने । करिब ४ महिनाअघिदेखि...