पहिरोको कारण काठमाडौं–हेटौंडा जोड्ने त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुर । काठमाडौं–हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडामा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज बिहान साढे ९ बजे त्रिभुवन राजपथ अन्तर्गतको सो...

कान्ति बाल अस्पतालमा बिरामीहरु मर्कामा, एउटै बेडमा ३ जनासम्मको उपचार

मकवानपुर । कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ । यस्तै, बालबालिकाहरुको इन्डोस्कोपी सेवा, मुटु...

हेटौंडाको एभोकाडो होटलमा जुवा खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

मकवानपुर ।  हेटौंडाको एभोकाडो होटलमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवा खेल्नेहरुबाट २ लाख ५४ हजार ४ सय २० रुपैयाँ बरामद बरामद गरेको छ । जुवा खेल्दै गरेको भन्ने सुचनाका आधारमा प्रहरीले...

तत्काल माग पूरा नभए देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

मकवानपुर । नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित धर्ना दिएका हुन् । कार्यक्रममा निर्माण व्यवसायीहरुले पूर्ववर्ती सरकारले...

आँखा पाक्ने रोग बढ्दै

मकवानपुर । भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोग काठमाडौं उपत्यकालगायत हेटौँडा, धरान, जनकपुरलगायतका शहरहमा समेत देखिन थालेको छ । चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यस्तो संक्रमण हुँदा आँखा गुलाफी वा...

कहाँ हरायो नेपालको १२ खर्ब निर्यात ?

मकवानपुर। नेपालले हरेक वर्ष कम्तीमा १२ खर्बभन्दा बढी मूल्य बराबरको निर्यात अवसर गुमाइरहेको छ । विश्व बैंकको नेपाल विकास अपडेटले २०२१ सम्मको तथ्यांकमा आधारमा त्यस्तो आँकलन गरेको हो । यसलाई विश्वबैंकले ‘हराएको’ वा ‘उपयोग हुन नसकेको निर्यात’ भनेको छ...

ढाडको बांगोपनको उपचार नगरे फोक्सो र मुटुमा समस्या !

मकवानपुर । ढाड बांगिने समस्या १६ वर्षमुनिका बच्चामा बढी देखिने विभिन्न अध्ययनले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बांगिन्छ । २० डिग्रीभन्दा माथिको ढाड बांगिएको छ भने त्यसले समस्या दिने चिकित्सकले बताउँदै आएका छन् । १०...

सुुदूरपश्चिमको मन्त्री छनोटलाई लिएर नागरिक उन्मुक्तिभित्र चर्को विवाद

मकवानपुर । सुुदूरपश्चिम प्रदेशमा मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि सिर्जना भएको छ । नाउपाको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउन गरेको निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि सिर्जना भएको हो । पार्टी नेतृत्वबाट मन्त्री बनाउने...

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन) मै सरकारले ऋण उठाउँदै

मकवानपुर । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन) मै ऋण उठाउँदैछ । चालू आर्थिक वर्षभरी २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले साउन १९ गते नै १० अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको...

लम्पीस्किन रोग तत्काल नियन्त्रणको माग गर्दै काठमाडौंमा एमालेको प्रदर्शन

मकवानपुर । नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पीस्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ । बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सरकारले लम्पीस्किन रोग नियन्त्रणका लागि सरकारले प्रभवकारी कदम चाल्न नसकेको बताएका...