हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिँदै, पहिलो चरणमा को-को बन्दैछन् मन्त्री ?

मकवानपुर । कोशी प्रदेशमा आज हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुँदैछन् । सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो । मुख्यमन्त्रीको शपथ...

महेन्द्र यादवमाथि आक्रमणविरुद्ध सडकमा तरुण दल, गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी

मकवानपुर । कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको विरोधमा नेपाल तरुण दल आन्दोलित भएको छ । तरुण दलका नेता कार्यकर्ता रत्नपार्कमा भेला भएर विरोध र्‍यालीसँगै सभा गरे । प्रदर्शनकारीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत मागेका...

वाह्य लगानी भित्रर्‍याउन नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्छौं भन्ने अर्थमन्त्री महतको दाबी

मकवानपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गर्नुभएको छ । शुक्रवार सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उहाँले सो घोषणा गर्नुभएको हो । अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा...

लम्पी स्किन प्रभावित किसानलाई प्रतिपशु ५ देखि २० हजारसम्म राहत प्रस्ताव

मकवानपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले लम्पी स्कीन महामारीका कारण क्षति बेहोरोका किसानलाई राहत दिने मापदण्ड तय गरेको छ। सो मापदण्डअनुसार प्रभावित किसानले मरेका पशुअनुसार कम्तीमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म राहत पाउनेछन्। कृषि तथा पशुपंषी विकास मन्त्रालयले...

कोशीका सांसद हांगामको घरमा हंगामा ! इन्स्पेक्टरले पेस्तोल ‘कक’ गरेर मार्ने धम्की दिएको दाबी

मकवानपुर । जात्रामा भएको विवादपछि कोशी प्रदेशका सांसद खगेनसिंह हांगामको घरमा पुगेर प्रहरी टोलीले हुलहुज्जत गरेको छ । हांगामले ताप्लेजुङ घर गएका बेला राती १० बजे प्रहरी टोलीले पेस्तोल तेर्स्याएर ‘कक’ गरेको दाबी गरेका छन् । उनी ताप्लेजुङ १...

उपकरण मर्मतमा भन्दा खरिदमा जोड, माग्यो थन्क्यायो !

मकवानपुर । दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गर्दा सेती प्रादेशिक अस्पताल धनगढीलाई नेपाली सेनामार्फत् एउटा ‘सीआरआरटी’ मेसिन प्राप्त भयो । स्वास्थ्य सेवा विभागकै खरिदमा सेती अस्पताल पुगेका मेसिन करिब दुई वर्ष त्यसै थन्कियो । जनशक्तिको अभावमा जडान नै नगरी...

६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

मकवानपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिव कुमार सराफ रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । बारा घर...

महिला क्रिकेटः विश्वकप ग्लोबल छनोट खेल्ने नेपालको सपना समाप्त, नेपाल थाइल्यान्डसँग पराजित

मकवानपुर । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत बिहीबार भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो। थाइल्यान्डसँग पराजित भएसँगै नेपालको विश्वकप ग्लोबल...

मेडिकल शिक्षा बारे सिटिइभिटी र चिकित्सा शिक्षा आयोगबीच विवाद, मर्कामा विद्यार्थी

मकवानपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र राष्ट्रिय चिकित्सा शिक्षा आयोगबीचको विवादका कारण स्वास्थ्य तर्फका प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीहरु प्रत्यक्ष रुपमा मर्कामा परेका छन्। सिटिइभिटी र चिकित्सा शिक्षा आयोगबीचको भर्नासम्बन्धी विवादका कारण भर्नाका लागि...

चेपाङ समुदायले छोनाम पर्व मनाउँदै

मकवानपुर । आज चेपाङ समुदायले छोनाम अर्थात् न्वागी पर्व मनाउँदै छन् । छोनाम पर्व चेपाङ समुदायको प्रमुख धार्मिक पर्व हो । छोनाम पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरि नयाँ फलफूल...