आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पु¥याउने सरकारको लक्ष्य

मकवानपुर । आगामी शैक्षिक सत्रमा सम्पूर्ण विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पु¥याउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । तर समयमै पाठ्यपुस्तक पाइने र पठनपाठनको काम समयमै सकिने विद्यालय, विद्यार्थीको अपेक्षा यसपाली पनि पूरा हुनेमा सरोकारवाला निकाय भने ढुक्क...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा सहभागी हुँदै

मकवानपुर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ७ दलीय गठबन्धन सरकारमा सहभागी हुने भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष...

क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदै

मकवानपुर । नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी आज थुनामुक्त हुने भएका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल...

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै

मकवानपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबारबाट...

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने

मकवानपुर । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले आज अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । नेकपा (एमाले) गण्डकी...

आज बागमती प्रदेशसभा सभामुखको निर्वाचन

मकवानपुर । बागमती प्रदेशसभाको सभामुख पदको निर्वाचन आज हुँदैछ । निर्वाचनको लागि आज बिहान ११ बजेको समयसीमा तोकिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव एवम् निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए । सभामुख पदका लागि बिहीबार तीन जनाले मनोनयन दर्ता गराएका...

सन्दीप लामिछाने भोलि छुट्ने

मकवानपुर । क्रिकेटर सन्दीप लामिछानेले भोलि मात्र थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार नछुट्ने भएका हुन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई भोलि मात्र थुनामुक्त...

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश, विदेश जान रोक

मकवानपुर । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश...

मन्त्रिपरिषद् विस्तारको तयारी, को को छन त मन्त्रीका आकांक्षी ?

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहिबार बोलाउनु भएको सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका बारे छलफल हुने भएको छ । प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार आज ३ बजे बस्ने सत्ता गठबन्धनका दलहरुको बैठकमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागवण्डाका...

मन्त्रिपरिषद् बैठक बस्दै

मकवानपुर । मन्त्रिपरिषदको बैठक बिहीबार बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको...