आज सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

मकवानपुर । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । राष्ट्रपतिको निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल गर्न आज संयन्त्रको बैठक बस्न लागेको हो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी...

विप्लव नेतृत्वकाे पार्टीद्वारा देशव्यापी विरोध प्रदर्शनकाे घाेषणा

मकवानपुर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी विरोध प्रदर्शन घाेषणा गरेकाे छ । बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने घाेषणा...

लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान सुरु

मकवानपुर । लुम्बिनी प्रदेशको अन्य समूहअन्तर्गत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान सुरु भएको छ । बुधबार बिहान १० बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए । अपराह्न ३ बजेसम्म मतदान हुने उनले...

प्रचण्ड बिहानै ओलीलाई भेट्न बालकोट

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । बालकोटमा अहिले राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने...

काँग्रेसलाई प्रतिपक्षी दलको सुविधा नदिन परेको रिटको सुनवाइ आज

मकवानपुर । नेपाली काँग्रेसलाई प्रतिपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वोच्च अदातलमा परेको रिटको सुनवाइ आज हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदमा विश्वासको मत दिएको काँग्रेस र त्यसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा...

नेपालका ८ प्रतिशत सर्वसाधारणको घरमा अझै विद्युत सेवा पुगेन

मकवानपुर । नेपालका ८ प्रतिशत सर्वसाधारणको घरमा अझै विद्युत नपुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । खासगरि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अधिकांश जिल्ला र अन्य प्रदेशका केही क्षेत्रमा विद्युत सेवा पुगेको छैन । नेपाल विद्युत प्राधिकरणले दुई वर्ष...

६ वटा मन्त्रालय सम्हाल्दै प्रधानमन्त्री

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वटा मन्त्रालय सम्हाल्नुभएको छ । अदालतको फैसलासँगै गृह मन्त्रालय सम्हाल्दै आउनुभएका प्रधानमन्त्रीले श्रम तथा रोजगार र शिक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको हो । सर्वोच्च अदालतले तत्कालिन गृहमन्त्री रवि लामिछानेको नागरिकता तत्काल कायम...

गण्डकी प्रदेशसभाको बैठक आज बस्दै

मकवानपुर । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयकाकानुन अधिकृत कुमार रिजालका अनुसार, गत शुक्रबारको...

बागमती प्रदेशसभाको बैठक स्थगित

मकवानपुर । आज अपराह्न १२ बजे बस्ने गरी बोलाइएको प्रदेशसभाको बैठक माघ २६ गते अपराह्न १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज १२ बजे बस्ने भनिएको प्रदेशसभा बैठकमा विभिन्न पाँच वटा समिति गठनको कार्यसूची थियो...

सरकारको नागरिकता विधेयक अगाडि बढाउने तयारी

मकवानपुर । सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान दलका प्रमुखहरूलाई बोलाएर उक्त विधेयककाबारेमा छलफल गरेका हुन् । छलफलमा नागरिकतासहित एक दर्जन विधेयक चालु अधिवेशनमै संसदमा ल्याउने सरकारको तयारी रहेको...